समाचार Archive
एक्साभेटर जलाएको आरोपमा दुई विप्लवका कार्यकर्ता पक्राउ
मोरङ, मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेमा सडक निर्माणमा प्रयोग भइरहेका तीन एक्साभेटरमा आगजनी र बम विष्फोट गराएको आरोपमा प्रहरीले दुई जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका–८ का ४० वर्षीय लक्ष्मण न्यौपाने र केराबारी

सिक्किमको सीमानामा खटिएका भारत र चीनका सैनिकबीच झडप
एजेन्सी, उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक

लिपुलेक सडकबारे संसदमा (LIVE)
भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ। यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे संसद बैठकमा प्रष्ट पारेका छन्। मन्त्रालयले हिजो (शनिबार) नै विज्ञिप्ति प्रकाशित गरेर आफ्नो धारणा सार्वजनिक

भारतको हिमाचल प्रदेशमा ४ सय ५० नेपाली मजदुर अलपत्र
नयाँदिल्ली, भारतको हिमाचल प्रदेशमा करिब ४ सय ५० नेपाली मजदुर अलपत्र परेको परेका छन । कोरोना माहामारीका कारण लकडाउनमा परी अलपत्र परेका हुन । रोजीरोटिको खोजिमा हिउदे बालि लगाएर अछाम, डोटी, डडेलधुरा र कैलालिबाट भारतको हिमाचल

‘भारतले ४ सय वर्गकिमि भूमि अतिक्रमण गरेको छ’- गृहमन्त्री थापा
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले भारतले ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको बताएका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आइतबार बोल्दै उनले ६ दशकदेखि नै नेपाली भूमिमा भारतले अतिक्रमण गर्दै आएको बताए। सीमा विवादको
प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुईजना घाइते
दैलेख, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र

ओबामाले गरे महामारी नियन्त्रणमा ट्रम्प प्रशासनको आलोचना
एजेन्सी, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ट्रम्प प्रशासनले चालेका कदम अस्तव्यस्त रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले ट्रम्प प्रशासनले कोरोना भाइरसको नियन्त्रणका लागि चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका छन् ।

कोरोनाले विश्वभर पाँचहजार बढी नेपाली संक्रमणमा, ७८ को मृत्यु
लण्डन, विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा

भारतको जवाफ– सडक बनाएको जमिन हाम्रै हो
काठमाडौं, नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ । नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश

चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई
काठमाडौं ,चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन पनि कडाई गर्न थालेको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको

