समाचार Archive

प्रधानमन्त्री अब गीतकार पनि, ओलीका गीतमा शिशिर योगीको संगीत

काठमाडौं, १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया

भाषणमा मात्र राष्ट्रियता, सीमारक्षक सिपाही भत्किएका झुप्रोमा

दाङ,  सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । काेरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन्

चीनमै अड्कियो सेनाले खरिद गरेको स्वास्थ्य सामग्री

काठमाडौं, परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे । तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली

सकियो सगरमाथा मापनको काम

काठमाडौं,  झण्डै दुई वर्षअघि देखि शुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । विभागले एक

यि हुन विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित ५ देश

काठमाडाैँ, अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् । अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९

रुपन्देही र कपिलवस्तुका २२ जना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका

काठमाडाैँ, हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना सबै यसै हप्ता भारतबाट स्वदेश फर्केका थिए। सोमबार कपिलवस्तुमा १६ र रुपन्देहीमा ६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ । कपिलवस्तुमा

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुग्यो

काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८६ हजार पुग्यो

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५० हजार

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार पुग्यो

काठमाडौं ,४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ ।   २ लाख २३ हजार ६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २१० जनाको मृत्यु भएको छ

अमेरिकामा कोरोनाले ८१ हजारको मृत्यु, १३ लाख ८४ हजार संक्रमित

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको