समाचार Archive

सुत्केरीको मृत्युबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल

काठमाडौं, धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो। सिन्धुपाल्चोकको बाह्रबीसेकी

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका

अछाममा बिद्यालयमा अनियमितता भएको भन्दै जनसरकारमा उजुरी

अछाम, अछामका बिभिन्न ४ वटा बिद्यालयहरुले बिप्लव नेतृत्वको नेकपाको जनसरकारमा उजुरी दिएको बताइएको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद अछामले रामारोशन गाउँपालिकाको ४ वटा माध्यामिक विद्यालयको उजुरी परेको बताएको हो । बिद्यलाय निर्माणको लागि

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजेटिभ

काठमाडौं, धुलिखेल अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्यु भएकी महिलाको अस्पतालमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ। अस्पताल स्रोत अनुसार राति साढे ९ बजे अस्पताल पुर्‍याइएकी विरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो । उनलाई

अनलाइनबाटै मितिनी नेपालको बैठक सम्पन्न

काठमाण्डौ, यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका व्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले आज अनलाइन बैठक (भर्चुअल बैठक) सम्पन्न गरेको हो । उक्त बैठकमा एलजीबीटीआई समुदायका व्यक्तिहरु, विभीन्न क्षेत्रमा कार्यरत पत्रकारहरुको प्रमुख उपस्थितीमा अनलाइन बैठक

आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु

काठमाडौं, काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् । कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा

कर्णालीमा डुंगा पल्टिँदा ३जना बेपत्ता

काठमाडौं ,कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। शुक्रबार साँझ सुर्खेतको चौकुनेबाट कैलालीको मोहन्याल गाउँपालिका कोलतडी जाने क्रममा नदीमा डुंगा पल्टिएको प्रहरीले जनाएको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले डुंगा

डोल्पामा विष सेवनबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर

डोल्पा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् ।  मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल

६ जनामा कोरोना भेटिएपछि चन्द्रागिरि नगरपालिका सिल

काठमाडौं काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ जना कोरोना संक्रमित फेला परेपछि चार दिनका लागि सिल गरिएको छ। आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो। स्थानीयलाई घर बाहिर

एक टेलिभिजन पत्रकारलाई कोरोना संक्रमण

विराटनगर,  प्रदेश १ मा एकजना टेलिभिजन पत्रकारमा कोरोना संक्रमण देखिएको छ । संक्रमित पत्रकार रिर्पोटिङको क्रममा भुल्के क्षेत्रको रेडजोन ऐरियासम्म पुगेका थिए । तर, उनी भुल्केभन्दा बाहिरका बासिन्दा हुन् । उनको स्वाब वीपी प्रतिष्ठान धरानस्थित ल्याबमा