समाचार Archive

सोमबार इदको सार्वजनिक बिदा

काठमाडाैँ, गृह मन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको थियो

विश्वभर कोरोनाबाट ११७ नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा ११७ नेपालीको ज्यान गएको छ । शनिवार (२३ मे २०२०) साँझसम्म विश्वका विभिन्न देशमा यतिका संख्यामा नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको गैरआवसीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ

गाउँलेको कुटपिटबाट एक युवकको मृत्यु

जाजरकोट , रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका–८ सोतीमा शनिबार राति गाउँलेको कुटाइबाट एक युवकको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक १९ जना साथी लिएर चौरजहारीस्थत आफ्नी प्रेमिकाकाे घर पुगेका थिए। नवराज र सोतीस्थित सुष्मा

अब नेपालको आधिकारिक क्षेत्रफल कति ?

काठमाडौं ,सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ । सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ । सरकारले

भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को

काठमाडौं , भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीकाबीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने

अमेरिकामा कोरोना भाइरसले ९८ हजार ६७३ को मृत्यु

काठमाडौं, कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ । पछिल्लो २४

भारतमा कोरोनाको संक्रमणबाट ३ हजार ८६८ को मृत्यु

काठमाडौं ,भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ । एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ४० हजार पुग्यो

काठमाडौं, विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । कोरोना संक्रमणबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा

बाँकेमा पहिलोपल्ट प्रहरी जवानलाई कोरोना

नेपालगञ्ज, बाँकेमा पहिलोपल्ट प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको जानकारी दिए। शनिबार नरैनापुरमा २७ जना कोरोना संक्रमित थपिँदा प्रहरी जवान

दाङमा टिप्पर आताङ्क : सिमेन्ट उद्योगको विरुद्ध उत्रिए स्थानीय

दाङ,  लकडाउनबाट सिंगो मुलुक ठप्प भइरहँदा दाङको घोराहीमा टिप्पर आतङ्क सुरु भएको छ । घोराहीको बीच बजारबाट दिनहुँ सयौं टिप्परहरु हुइकिँदा जनजीवन प्रभावित बनेको छ । जिल्लाको तुलसीपुर–१८ दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको कच्चा पदार्थ बोक्ने