समाचार Archive
डब्ल्यूएचओसँग सबै सम्बन्ध तोडेको ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग

कर्णालीमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमित ६० पुगे
सुर्खेत । कर्णालीमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । उनकाअनुसार १७

कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती
झापा , होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन।

स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हट्यो
काठमाडौं , विद्युत्मा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ। आर्थिक विधेयकमार्फत विद्युतीय गाडी र विद्युतीय उपकरणमा भन्सार महसुल बढाएको छ। यसले विद्युतीय गाडी तथा उपकरण प्रयोगमा उपभोक्तालाई निरुत्साहित पार्ने विज्ञहरू बताउँछन्।
नेपालीले प्रतिवाद गर्न नसक्दा झन् हौसिँदै भारत
काठमाडौं , सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा

विदेशमा अलपत्र नेपालीलाई नेपाल ल्याइँदै
काठमाडौं , सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य सुरु गरेको हो । स्देश फर्कन

नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए

मानो रोपेर मुरी उव्जाउने सिजनमा किसानका तस्विर कथा
जाजरकाेट, जाजरकोटको रमाइलो बस्ती ढिमे यतिबेला सिजनेली काममा ब्यस्त छ । देश कोरोना महामारीसंग जुधिरहेको बेला कुशे ५ ढिमेका किसानहरुलाई रोपाईको चटारो लागेको छ । उनिहरूलाइ माना रोपेर मुरी उव्जाउने समय आएको छ । सकारले किसानलाई

यी हुन् –भारतबाट फर्किनेका लागी सरकारले तोकेका नाका
काठमाडौं, सरकारले लकडाउनका अवस्थामा भारतबाट जमिनमार्ग हूँदै स्वदेश फर्कनका लागी २० नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो। सरकारले तोकेका २० नाकामा स्वास्थ्यकर्मी
रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु
रोल्पा, चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाकी ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ । घरमा बसिरहेका अवस्थामा चट्याङ

