समाचार Archive

भारतमा कोरोनाबाट २४ घण्टामा १० हजार संक्रमित

नयाँदिल्ली, भारतमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको दर उच्च रहेको छ ।  स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार २ सय बढी संक्रमित थपिएका छन् भने २ सय ७७ जनाले ज्यान

पाकिस्तानमा कोरोनाबाट एकैदिन १ सय ५ जनाको मृत्यु

इस्लामवाद । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ५ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् ।

ओलीले एमसीसीमा सहयोग माग्दा गौतमले दिए कडा जवाफ

काठमाडौं,  सत्तारुढ दल नेकपाभित्रको किचलोका कारण अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता सदनबाट अनुमोदनको विषय थप अन्योलमा परेको छ। नेकपाले उक्त विषयमा अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदन, सचिवालयदेखि स्थायी समिति र केन्द्रीय समितिसम्ममा

सर्वसम्मतिले पारित भयो संविधान संशोधन विधेयक

काठमाडौं, प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित

नवराजले न्याय नपाए दलित युद्ध हुन सक्छ : अध्यक्ष परियार

भालुवाङ,  दलित मुक्तिमाेर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सुरज परियारले हाम्राे देशमा नबराज बिक जस्ताले न्याय पाउँदैनन् भने फेरि दलितहरूले जातिय युद्ध गर्ने चेतावनी दिएका छन् । रूकुम पश्चिममा भएको जघन्य घटनाको विरोधमा दाङ देउखुरीको

नक्कली सेनिटाइजर बिक्री गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं, काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो

सरकार असफल भैसक्यो दश अर्वको एकएक हिसाब चाहिन्छ : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार असफल भइसकेको आरोप लगाएका छन । मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख अग्नि प्रसाद सापकोटाले सांसद थापालाई

कर्णालीमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७१

सुर्खेत, कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका १२ जना, कपुरकोट गाउँपालिकामा एक जना गरी सल्यानमा १३ जनासहित

पलाता क्वारेन्टाइनमा रहेका १४५ जना घर फर्किए

कालिकोट, कालिकोटकाे पलाँता गाउँपालिकाको क्वारेन्टाइनमा रहेका  १४५ जनालाई घर पठाइएको छ । पलाँता गाउँपालिका स्वास्थ्य शाखाले दुवै क्वारेन्टाइनमा बसेका उनीहरुको र्‍यापिड टेस्ट आरडिटि गरेर घर पठाएको हो । भारत तथा नेपालबाट आएका उनीहरु करिब तिन हप्तादेखि गाउँपालिकाले

बाँके आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित फरार

नेपालगञ्ज, बाँकेमा आइसोलेसनबाटै कोरोना संक्रमित फरार भएका छन् । बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगञ्जका एकजना कोरोना संक्रमित व्यक्ति फरार भएका हुन् । जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बसेका नेपालगञ्ज