समाचार Archive

सुर्खेत उद्योग बाणिज्य संघद्धारा लकडाउन उल्लङ्घन, गरियो प्रर्दशन

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसायीहरूले लकडाउनको उल्लङ्घन गर्दै विरोध प्रर्दशन गरेका छन्। सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरूले प्रर्दशन गरेका हुन । सरकारले गरेको लकडाउनले झण्डै तीन महिना पसल व्यवसाय बन्द हुँदा बैंक

धनुषामा गोली प्रहारबाट २५ वर्षीय युवाको मृत्यु

धनुषा,  धनुषामा एक २५ वर्षीय युवालाई मध्यराति एकान्त ठाउँमा बोलाएर गोली हानी हत्या गरिएको छ । धनुषाको सबैला नगरपालिका–७ लवटोलीका २५ वषीृय हारुन मण्डललाई अज्ञात समूहले गए राति एकान्तमा लगेर गोली प्रहार गरी हत्या गरेको हो

हिरासतभित्रै एक युवक मृत्त फेला, प्रहरी कार्यालयमा ढुङ्गामुढा

धनुषा, धुनषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतभित्रै एक युवक मृत्त फेला परेको विषयलाई लिएर स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् । प्रहरी हिरासतभित्रै सबैला नगरपालिक–१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा

पचालझरनाका क्वारेन्टाइनमा बसेका ७९ जनालाई घर पठाइयो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७९ जनलाई घर पठाइएको छ । गाउँपालिकाको वडा नं ४ ज्ञानोदय माबिमा बसेका ७९ जनाको आरडिटि रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका प्रबक्ता अनरुप रोकायाले जानकारी दिए । रोकायका अनुसार

सिरहाका २० जना कोरोनालाई जितेर घर फर्किए

काठमाडौँ,  सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा.

पहिलोपटक कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

नेपालगन्ज, बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो

कोरोनाले विश्वभर ४ लाख १३ हजारको मृत्यु, ७३ लाख बढी संक्रमित

काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको

क्वारेन्टाइनमा बसेका मजदुरबाट १ हजारका दरले शुल्क उठाइयो

काठमाडौं, क्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्चिएका छन् । तरपनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने क्वारेन्टाइन व्यवस्थापनकै लागि भनेर प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क उठाइरहेका छन् । मेचीनगरको तिरिङस्थित जनकल्याण आधारभूत विद्यालयमा बनाइएको

गर्भवती र बालबालिकाकाे विशेष हेरचाह गर्नु : सर्वाेच्च

काठमाडाैं,सर्वोच्च अदालतले लकडाउनका कारण गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र हेरचाह प्रभावित नहुने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ। न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले मंगलबार लकडाउनका कारणले गर्भवतीको नियमित स्वास्थ्य परीक्षण प्रभावित नबनाउन आदेश

संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दे छन् । संघिय संसदको प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य