समाचार Archive

कोरोनाले भारतमा ८ हजार ५ सयको मृत्यु
काठमाडौं , भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको

अर्घाखाँचीमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि
सन्धिखर्क, अर्घाखाँचीमा काेराेना भाइरस संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा

८० दिनपछि केहि खुकुलो लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं, नेपालमा कोरोना संक्रमणको त्रास बढेपछि जारी गरिएको लकडाउन ८० दिनपछि केहि खुकुलो पारिएको छ । सर्वसाधरण नागरिक र सिङ्गो देशकै आर्थिक क्रियाकलाप ठप्प बनेपछि सरकारले विभिन्न शर्तसहित लकडाउन खुकुलो बनाएको छ । बुधबार बेलुका प्रधानमन्त्री
सरकारविरोधी प्रर्दशन हुन थालेपछि गृहले दियो यस्तो कडा निर्देशन
काठमाडाैँ, देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार गृहले एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा आन्दोलनमा हिँड्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गर्ने चेतावनी

नेपाल-भारत सीमाबारे प्रमाण संकलन गर्न विज्ञ समूह गठन
काठमाडाैँ, सरकारले नेपाल-भारत सीमाका सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त समूह गठन गरेको हो। सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नीति

तुलसीपुरको एक मेडिकलमा आगलागी
दाङ, दाङकाे तुलसीपुर स्थित एक मेडिकलमा आगलागी भएको छ । तुलसीपुर ग लाईन स्थित तुलसीपुर उपमहानगरपालिका कार्यालय गेटदेखि पश्चिम तर्फ रहेको पाल्पाली मेडिकल हलको जेनेरेटरमा आगलागी भएको प्रहरीले बताएको छ । विहिवार बेलुकी पाँच बजेतिर आगलागी

असार १ गतेदेखि सरकारी कार्यालय दुई ‘सिफ्ट’मा खुल्ने
काठमाडौं, सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १

अब मोटरसाइकलमा १ जना मात्रै यात्रा गर्न पाइने
काठमाडाैँ, दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् । सरकारले जारी लकडाउन खुकुलो बनाएर निजी सवारीसाधनलाई चल्न दिने निर्णय गरे पनि साइकल, मोटसाइकल वा स्कुटरमा एक जनाले मात्रै यात्रा गर्न पाउने स्पष्ट पारेको

सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण, संक्रमति संख्या १ सय ९१
धनगढी, सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बाजुरामा पहिलो पटक ४ दिनको शिशुमा पनि कोरोना

प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २२ पुग्याे
भालुवाङ , प्यूठानमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकाे माण्डबी गाउँपालिका-५ का १ जना, झिमरुक गाउँपालिका-४ का १ जना र प्यूठान नगरपालिका-२ का २०, ३०, २८ र ३६ वर्षका पुरूष रहेको

