समाचार Archive

कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन १५ हजारसम्म अनुदान
काठमाडाैँ, सरकारले कोभिड–१९ का शङ्कास्पद र सङ्क्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लक्षण भएका र नभएका सङ्क्रमितको अवस्था हेरी बिरामीलाई वर्गीकरण गरेर अनुदानका लागि मन्त्रिपरिषदमा प्रस्ताव

कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतको दाबी
एजेन्सी, पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतले दाबी गरेको छ । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश भारतले कारोना भाइरसविरुद्ध खोप बनाएको दाबी गरेकाे हाे

खोक्रो राष्ट्रवाद अवसरवादीको अस्त्र
यतिबेला राष्ट्रवादको बहस तातेको छ । बेलाबेलामा खोक्रा राष्ट्रवादका घटना परिघटनाले पनि राष्ट्रवादको बहस तात्ने गर्छ । विश्व तथा केही छिमेकीको ऎतिहासिक परिवेश नियालेर विचार गरौं । खोक्रो राष्ट्रवादका चर्चित सस्ता नमुना छरपस्ट छन् । युरोपियन

तीनकुनेमा बन्ने भो अत्याधुनिक बुद्धपार्क
काठमाडौँ, राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश

नेकपा स्थायी कमिटी बैठकमा हरेक दिन किन फेरियो कुर्सी ?
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेताको बोलीको जति चर्चा छ कुर्सीको पनि चर्चा उत्तिकै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असार १० गते सुरु भएको बैठक मंगलबारसम्म गरेर चार दिन बसेको छ। पहिलो दिनको

यसकारण सिंहदरबारभित्रै आन्दोलनमा उत्रिए कर्मचारी
काठमाडौं, संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको भोलिपल्टै विवादमा परेको छ । विधेयकले कर्मचारीको वृृत्ति विकासमा गम्भीर असर पारेको भन्दै सयौं नायब सुब्बा हिजो मंगलबार सिंहदरबारभित्रै विधेयकविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
कसले दर्ता गर्यो ‘नेकपा एमाले’ ?
काठमाडौं, नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर

आफ्नै अभिव्यक्तिले तारे भिरमा प्रधानमन्त्री ओली !
काठमाडौं, पछिल्लो चरणमा आफनै बोलीबाट प्रधानमन्त्री ओली विबादित बन्ने गरेका छन । आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरे ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौं , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ। निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ

अछाममा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना
काठमाडौं, अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। असार १४ गते मृत्यु भएका रामारोशन गाउँपालिका–५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ। जेठ २७ गते

