समाचार Archive

दाङमा एक बालिका र महिलामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या ५९१

दाङ , दाङमा बुधबार आज एक बालिका र एक महिला गरी थप २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा बंगलाचुली गाउँपालिकाका दुई जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा कोरोना संक्ररमणबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौ, कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। अछामका ४५ वर्षीय पुरुषको उपचारका अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले बुधबार जनाएको छ।

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८८६

प्रतिनिधिसभा बैठक असार २२ सम्मका लागि स्थगित

काठमाडौं, संघिय संसदको प्रतिनिधिसभा बैठक असार २२ गतेसम्मको लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सामाजिक एवं ग्रामीण

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । नेपाली

एकछिनमै सकियो आजको नेकपा स्थायी कमिटी वैठक

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौ दिनको वैठक एकछिन बसेर सकिएको छ । संसदा जानुपर्ने भएकाले आज (बुधबार) बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिएका छन् । आजको बैठकमा

चीनमा फेरि भेटियो अर्को डरलाग्दो भाइरस, वैज्ञानिकहरु आतंकित

काठमाण्डौ, कोरोना महामारीले विश्व नै थला परेको छ । यस्तो बेला त्यो भन्दा डर लाग्दो भाइरस फैलिए के होला ? विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको नयाँ भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् ।

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

काठमाडौं, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।  चर्को विवादकाबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु भएकोहो  १० असारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा

नेता भीरैभीर, जनता पीरैपीर

बलिउड कलाकार राजेश खन्ना एक लाख प्रतिस्पर्धीबाट छानिए । पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्नेहरु अहिले मिथक मान्छन् । बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडमप्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा

सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ। उनको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। उनको अघिल्लो आइतवार मुटुको ३ वटा