समाचार Archive

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण शुल्क मागेपछि मुख्यमन्त्री पोख्रेलको ध्यानाकर्षण

दाङ , प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरसको परिक्षण निशुल्क रहेको भन्दै परिक्षणका लागि कुनै पनि अस्पतालले अनुमति बिना शुल्क लिन नपाउने बताएका छन् । कुसे न्युज डटकमले हिजाे शुक्रबार “राप्ती स्वास्थ्य

बाँकेमा पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ

नेपालगन्ज,  बाँकेमा एक जना पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ परेका छन । शनिबार प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको टाेलीले एकजना पक्राउ गरेको हो । बाँके राप्तीसोनारी गाउँपालिका १ सिमलघारीका

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु,मृतकको संख्या ३४

काठमाडौं, कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयका प्रवक्ता डा. गौतमले

थप २३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५ हजार ४९१

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज (शनिबार) थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

कोरोना महामारीलाई वेवास्ता नगर्न डब्लुएचओको चेतावनी

काठमाडाैँ, विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्बनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले

ललितपुरको खोकनामा रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप

काठमाडौं, ललितपुरस्थित खोकनाका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । आफ्नो खेत रोपाई गर्न गएका स्थानीयबासीलाई प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् ।

बझाङ पहिरो उद्धारमा हिँडेको सेनाको गाडी आफै पहिरोमा फस्यो, ३ घाइते

बझाङ, बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी पहिरोमा पर्दा तीन जना घाइते भएका छन् । पहिरो घर पुरिएरको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा फसेको हो

बझाङ पहिरो : ३ जनाको मृत्यु, ४ अझै बेपत्ता

बझाङ, बझाङ केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा भीषण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। भने चार जना बेपत्ता रहेका  छन्। गाउँको बीचबाट गएको पहिरोले १७ वटा घर बगाउँदा ४ महिला र ३ पुरुष गरी

शान्ति पुर्नस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाको उद्धार

कपिलवस्तु, भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो । मोरङ जिल्लाका चार

प्यूठानमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भालुवाङ, प्यूठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको खप्रेङ खोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार