समाचार Archive

दलित सञ्जालको केन्द्रीय संञ्चार सचिवमा पत्रकार गुप्ता चयन
कुसे न्युज, दाङ ,जातिय विभेद एवं छुवाछुत मुक्त समतामूलक समाजको निर्माणका लागि गठित दलित तथा गैह्रदलित राष्ट्रिय साझा सञ्जालको केन्द्रीय संञ्चार सचिव एवं सञ्जालको प्रवक्तामा पत्रकार सन्तोषकुमार गुप्ता चयन भएका छन् । संञ्जालका केन्द्रीय अध्यक्ष बिष्णुकुमार
पाँच किलो लागूऔषध सहित मोटरसाइकल बरामद
काठमाडौं, पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीबाट नियमित सवारी चेक जाँचका क्रममा मोटरसाइकलसहित अफिम बरामद गरेको प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले

सप्तकोशीले बगाउँदै गरेको अवस्थामा हरिण फेला
सप्तरी, सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५–३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ । स्थानीयवासी अरुण मुखियाले

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौ, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए

थप ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ८०१
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

झनै ठूलो समूह बनाएर सलह दाङ पस्यो, किसानहरुले लगाएको मकै ध्वस्त
दाङ, दाङकाे देउखुरीमा भारतबाट पसेको सलहको नयाँ समूह देखापरेकाे छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकै वालीमा नयाँ सलह कीरा देखा परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।

कर्णालीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ६१६
सुर्खेत, कर्णाली प्रदेशमा आइतबार थप २१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ। थपिएका संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र

निजीकरणको चपेटामा उद्योग र संस्थान
आर्थिक क्रियाकलाप वृद्धी गर्ने र वस्तु तथा सेवाको उत्पादन गरि जनता समक्ष सहज पहुँचको लागि नीजि क्षेत्रलाई सक्रिय बनाउँदै राष्ट्रिय तथा सार्वजनिक क्षेत्रको भूमिका कमजोर बनाउने नीति तथा कार्यक्रम नै निजीकरण हो। निजीकरण ऎन २०५० अनुसार,

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सिल
सुर्खेत, एक जना कैदीमा कोरोना संक्रमण भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ । बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो

दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबईमा वेपत्ता
गुलरिया, दाउरा टिप्न गएका श्रीमान-श्रीमती नदिले बगाएर वेपत्ता भएका छन । बर्दियाको ठाकुरबाबा नगरपालिका खैलार गार्डमा बबई नदीले बगाएर ल्याएका दाउरा टिप्ने क्रममा श्रीमान श्रीमतिलाई बगाएर वेपत्ता भएका हुन । शनिबार दिउँसो ठाकुरबाबा नगरपालिका ४ निवासी

