समाचार Archive

चीनमा भिषण बाढी, १४१ जनाको मृत्य, धनजनको क्षति

बेइजिङ, चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।

भेरी अस्पतालको परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि

बाँके, भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार बर्दिया र दाङका गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार सोमबार संक्रमण पुष्टि भएकामा बर्दिया बढैयाताल २ का २६ बर्षिय पुरुष र मधुबन ९ का१८

तनहुँ बाढी-पहिरो अपडेट : मृत्तकको संख्या ६ पुग्यो, पाँच बेपत्ता

दमौली, अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी

कोरोना परिक्षणका लागि ६ निजी प्रयोगशालालाई अनुमति

काठमाडौं, सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट परिक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले काठमाडौंका ४ वटा र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई परिक्षणको अनुमति दिएको

म्याग्दी पहिरो : २८ जनाको गयो ज्यान, १९ को सामुहिक अन्त्येष्टि

म्याग्दी,  लगातारको भारी वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै

बाँकेका ८ बिद्यालयमा क्रान्तिकारीको कालो ब्यानर

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल ९क्रान्तिकारी० बाँकेले जिल्लाका ८ वटा विद्यालयमा कालो ब्यानर टाँसेको छ । लकडाउनका बेला अनलाइन कक्षाका नाममा मनोमानी शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारी बाँकेको एक सामुदायिक सहित

पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु, पाँच बेपत्ता

तनहुँ, अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री गरेपछि…

काठमाडौं, अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै, भएन निर्णय

काठमाडौं,  छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर

जोडिएकै हो त चुँडिन लागेको नेकपाको डोरी ?

काठमाडौं, सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि