समाचार Archive

रुकुम घटना: ‘आक्रमणपछि निर्मम हत्या’

काठमाडौँ, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय

अब साइकलमा सरर…जनप्रतिनिधि !

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब आठ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् । महानगरको हालै सम्पन्न सातौँ नगर परिषद्ले

दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ३०

 दाङ, दाङका ५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा बबई गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा बबई गाउँपालिका वडा नम्बर

डोजरे जनप्रतिनिधिहरूलाई कारबाही गर्ने बिप्लव नेकपाको चेतावनी

काठमाडौँ, स्थानीय जप्रतिनिधिहरूले नगरपालिकालाई प्राइभेट कम्पनीजस्तो बनाएर चलाएको भन्दै नेपाल कम्युनिस्ट पार्टी अछामले डोजरे जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी अछाम पञ्चदेवल विनायक नगर समिति इन्चार्ज किशोरले प्रेस विज्ञप्ति जारी गर्दै अछाममा

रोकिएन राप्ती नदीमा दोहन, अबैध तरिकाले धमाधम उत्खनन्

देउखुरी, दाङको देउखुरी स्थित राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् कार्य अझै रोकिएको छैन् । लमही-गढवा सडक खण्डको पुल नजिकैबाट राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन् कार्य जारी राखेका छ्न् । स्काभेटरले उत्खनन् गर्ने र टिप्परले क्रसर उद्योगमा

जब गाई काटेर खाएको हल्ला गाउँभरी फैलियो…

दाङ, देउखुरीको गढवा स्थित रामपुर गाउँमा गाई काटेर खाएको गाइगुँइ हल्ला फिजियो । हल्लाले ब्यापकरुप लिन थालेपछि बालापु र बालाखुटीबाट स्थानीयहरु मंगलबार बिहान त्यसतर्फ गए । गढवा-६ रामपुरका प्रधान भनिने बिराहिम गुजरले आफ्नो गोठबाट ६ दिन

दलित तथा गैह्रदलित राष्ट्रिय संञ्जालकाे धमाधम जिल्ला संयाेजक ताेकिदै

 दाङ , जातिय विभेद एवं छुवाछुत ब्यवहारतः मुक्त समतामुलक समाज निर्माणका लागि गठित महाअभियान दलित तथा गैह्र दलित राष्ट्रिय संञ्जालकाे जिल्ला संयाेजक ताेक्ने काम धमाधम भईरहेकाे छ । सञ्जालले आज मंगलबार मात्रै दुई जिल्ला रूपन्देही र

स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्ने

दाङ, स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युवर्सहरुलाई संस्थाको सदस्यता बितरण गर्ने भएको छ । यूट्युवर्सहरु पनि पत्रकार भएको ठहर गर्दै स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले संस्थागत एवं व्यक्तिगत रुपमा पत्रकार संस्थामा आबद्ध

आज मात्र ३४ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं ,२४ घन्टायता ३४ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिडसम्बन्धी नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले गत २४ घण्टामा ३४ जना कोरोना संक्रमित निको भएर

निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय

काठमाडौं, सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई थप ६ महिना समय दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय गरेको