समाचार Archive

सीके राउतका सहयोगी महतोले बनाए छुट्टै समूह

जनकपुर,सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन पार्टी फुटेको छ । सोही गठबन्धनका सहसंयोजक कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’ नामक संगठन घोषणा गर्दै पार्टी फुटाएका हुन् ।महतोको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जनअभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा

भूमि आयोगलाई छिटो काम सक्न मन्त्री अर्यालको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई छिटो काम सकाउन निर्देशन दिएकी छन् । “आयोगले जतिसक्दो छिटो काम अगाडि बढाउनुपर्छ,” मन्त्री अर्यालले भनिन् “एउटै काम गर्न फरक–फरक संरचना बनाएर

१६ बुँदेमा सहमति नजुट्दा पुनः सर्‍यो काँग्रेस बैठक

काठमाडौं,कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् ।

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सल्यान, सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा जीप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिमबहादुर वली, सोही गाउँपालिका–५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा र दाङको बबई गाउँपालिका–२ बस्ने १७ वर्षीय

काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु

एजेन्सी,काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । विस्फोट विद्रोही तालिवान समूहले गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले जनाएको छ । उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको

सिटिईभिटिले छनोट गरेको स्थानमा शिक्षालय स्थान्तरण गर्ने साझा सहमति

भालुवाङ,  लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सञ्चालन गर्ने गृहकार्य भएसँगै शिक्षालय व्यवस्थापनका लागि राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिकदल बीच साझा सहमति भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा प्रदेशसभा सञ्चालन

देशभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । ३५ हजार ४३५ जना संक्रिय संक्रमितमध्ये २८ हजार ८२० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका

घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते

काठमाडौं,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन्। शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका– ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर घाइते भएका हुन्। सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई त्यहाँका

घुस अभियोगमा इञ्जिनियरसहित दुई पक्राउ

नुवाकोट,नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग

काठमाडौँमा थपिए १५१२ कोरोना संक्रमित

काठमाडौ,  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जनामा कोरोना पुष्टि