समाचार Archive

मनोज गजुरेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज
काठमाडौं, हाँस्य कलाकार मनोज गजुरेल कोरोना भाइरस संक्रमणलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत

नवलपरासी पुजारी हत्या प्रकरण : भारतीय नागरिक पक्राउ
नवलपुर, नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भएको पुजारी मृत्यु प्रकरणमा एक भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीय एक मन्दिरमा पुजारीको काम गर्ने ७२ वर्षका महगु केबट मन्दिर नजिकै नारायणी नदी किनारमा कात्तिक ९ गते मृत अवस्थामा

तिहारको चौथो दिन आज गाई र गोरू पूजा
काठमाडौँ, यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट

काठमाडौं प्रशासनको बन्द सेवा मंसिर ३ बाट खुल्दै
काठमाडौं , जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ । काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम कर्मचारीमै संक्रमण देखिन थालेपछि २५ असोजदेखि अत्यावश्यकबाहेकका

अब सङ्क्रमित पत्रकारको निःशुल्क उपचार हुने
काठमाडौंँ ,सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै

नेपालमा कोरोनाको खोप खरिदका लागि यस्तो छ तयारी
नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ। खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ। महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता नगरी

भारतमा कोरोनाले १ लाख २९ हजार बढीको मृत्यु
काठमाडौ, भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ५३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार २२५ पुगेको छ । पछिल्ला

४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको ४० मिनेटमै सकिएको छ । बैठकको बारेमा कुनै नेताले अहिलेसम्म जानकारी गराएका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको थियो । आजको बैठकमा नेकपा विवादका

२४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु
काठमाडौं ,पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको

२४ घण्टामा ३५३७ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६८ हजार १२९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको