समाचार Archive

भारत पुर्याई आफ्नै बिद्यार्थी बलात्कार गर्ने प्रमोद महतो पक्राउ
ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत

आरोपीले नै गरे हेलिकोप्टर चार्टर
आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका

विदेशी अनुदानमा डुब्दै संसदीय समिति
संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् । मिनी संसद का रुपमा परिचित संसदीय समिति मुलुकको एैन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा

उपसचिवले दिए सामूहिक राजीनामाको धम्की
शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएको

को को छानिए सशस्त्रको स्टाफ एन्ड कमान्ड कोर्षमा ?
सशस्त्र प्रहरी बलले लिएको तेस्रो चरणको स्टाफ एन्ड कमान्ड कोर्षका लागि २० जना छनौट भएका छन् । ४६ जना नायव उपरीक्षक (डीएसपी) ले परीक्षा दिएकोमा २० जना मात्र उत्तीर्ण भएका हुन् ।स्रोतका अनुसार, सिंस १ का

ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा प्रवीण खत्रीको मृत्यु
ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ। लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले खत्रीको घरमा अप्रेसनका लागि गएको थियो।

जब लाईसेन्स लिन मन्त्री नै लाईनमा बसे…….
सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? भनी एक

खाडी जानेलाई झन झन थपिदै आर्थिक भार,
वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ । यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ । साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण

प्रक्रिया मिचेर ठेक्का स्वीकृत,सेनाको जेनेरेटर खरिदमा मापदण्ड उल्लघंन
नेपाली सेनाले शान्ति मिसनका लागि जेनेरेटर खरिद गर्दा खरिद प्रक्रियाको स्थापित मापदण्ड उल्लघंन गर्दै योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिएको पाईएको छ । सेनाले साउन ९ मा करिव दस करोड रुपैयाँ बराबरको जेनेरेटर खरिदका लागि काठमाडौंस्थित मुक्तिनाथ

कर्मचारी भए फुर्सदिला इतिहास बन्दै हुलाक सेवा
कुनै समय बिहान १० बजेदेखि ५ बजेसम्म अर्थात कार्यालय हाजिर भएदेखि बिदा नभएसम्म व्यस्त रहने हुलाक कार्यालयका कर्मचारीहरु हिजो आज निकै फुर्सदिला देखिन्छन् । निजी क्षेत्रबाट कुरियार सेवा तथा मोबाइल इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ