समाचार Archive

अब अनुराधा कोइराला कांग्रेसकी कार्यकर्ता

माइती नेपालकी संस्थापक अनुराधा कोइराला कांग्रेसमा प्रवेश गरेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा कोइरालालाई पार्टीमा स्वागत गरे । चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय

सरकारी निकायहरु नै तिर्दैनन् विद्युत महसुल

विभिन्न सरकारी निकायले विद्युत उपयोग गरे वापतको करोडौ रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार सडक वत्ति वापत चार अर्व भन्दा बढि रकम भुक्तानी हुन बाँकी देखिएको

पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बनेका बिष्टको ९० वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो । बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ वि.स. २०२५,

गौचन हत्याको एक महिना पुग्याे, मोटरसाइकल भेटिए, अझै भेटिएनन् हत्यारा

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको बिहीबार एक महिना पुगेको छ । तर, केही दिनभित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले अझै पनि हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी

सम्बन्ध बलियाे बनाउन अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी

नेपाल र चीनको सम्बन्धलाई बलियो बनाउन तिब्बती सांस्कृतिक सम्पदामा आधारित अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी शुरु भएको छ । तिब्बती सांस्कृतिक सम्पदा सम्बन्धि अन्तर्राष्ट्रिय डिजिटल कला प्रदर्शनी काठमाडौमा शुक्रबार शुरु भएको हाे । चिनियां सरकारी समाचार संस्था

यसकारण झापामा ओली र प्रचण्डको स्वास्थ्य परीक्षण गरिने !

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य परीक्षण झापामा एकैपटक गरिने भएको छ । बिर्तामोडमा मंसिर २ गतेदेखि आयोजना हुन लागेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा ओली र प्रचण्डको स्वास्थ्य जाँच गरिने

चोरीका सवारी साधन किन्ने प्रहरी कसरी ‘निर्दोष’ !

काठमाडौं । चोरीका सवारी साधन (कार र मोटरसाइकल) खरिद गरी प्रयोग गर्दै आएका प्रहरी कर्मचारीबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरी नै चढ्छन् चोरीका गाडी

चोरीका सवारीसाधन (कार र मोटरसाइकल) पक्राउ गर्ने दायित्व प्रहरीको हो तर प्रहरी नै त्यस्ता सवारीसाधनको प्रयोगकर्ता बन्ने गरेको तथ्य प्रकाशमा आएको छ । केहीअघि सुदूरपश्चिमबाट बरामद गरिएका चोरीका ३४ सवारीसाधनमाथि केन्द्रित रहेर थालिएको अनुसन्धानमा १३ सुरक्षाकर्मीले

बजार अनुगमनले व्यवसायी त्रसित

सरकारले हरेक क्षेत्रमा गरेको अनुगमन स्वागतयोग्य छ । अनुगमन मैत्रीपूर्ण तथा जनचेतना जगाउने खालको हुनुपर्छ । तर, सरकारले केही महिनायता बजार अनुगमनका नाममा देशभरका व्यापारीलाई निरन्तर तनाव दिँदै आएको छ । सरकारका यस्ता कार्यले मुलुकभरका सम्पूर्ण

प्रदेशको नामबाट अनिश्चित इम्बोस्ड नम्बर

देशभर गुडिरहेका २७ लाख ८३ हजार ४ सय २८ वटा सवारीसाधनमा प्रदेशको नामबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारी योजना अनिश्चित बनेको छ । ५ भदौ २०७४ मा अञ्चलको नामबाट इम्बोस्ड नम्बर प्लेट लगाउन थालेसँगै चर्को