समाचार Archive
९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ
६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक बुधबार झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका दमकले दमक–६
भिम रावल भन्छन्-अब ज्योतिषीमा विश्वास गर्नेका दिन सकिए
नेकपा एमालेका उपाध्यक्ष एवं अछाम क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले अब विधिको शासन र लोकतन्त्रको संस्थागत विकासमा लागिपर्ने बताएका छन् । सोमबार अछाम सदरमुकाम मंगलसेनमा आयोजित विजयीसभालाई सम्बोधन गर्दै रावलले जनताले कम्युनिष्टप्रति गरेको
राष्ट्रियसभा निर्वाचन कहिले ?
काठमाण्डौ । प्रतिनिधिसभा प्रदेशसभा र स्थानीय संविधानबमोजिम अब राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानुन् अझै बनेको छैन । संविधानमा राष्ट्रियसभा र
बाँकेमा १४ किलो चरेससहित ४ जनालाई पक्राउ
बाँके,संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जको टोलीले १४ किलो चरेससहित ४ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बाँकेको बैजनाथ गाउँपालिका-१, चिसापानीबाट १४ किलो चरेससहित ४ जनालाई प्रहरीले शुक्रबार राति करिब ११ बजे पक्राउ गरेको हो। पक्राउ
यसकारण किन्दैछ सेनाले ७ वटा हेलिकोप्टर
सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ । विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद
निर्वाचन अवधिभर नेपालगन्ज भन्सारमा यसरी हुदैछ चेकजाँच
नेपाल-भारत सीमाका प्राय सबै नाका निर्वाचन अबधिभर ७२ घण्टासम्मको लागि सिल गरिएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार विहानदेखि नेपाल-भारत सीमासँग सीमा नाका सिल गरिएको हाे ।
उपेन्द्र यादवको गाडीलाई लक्षित गरेर बम प्रहार
जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोको फूलगामास्थित चुनावी
१० किलो अवैध सुन प्रहरीद्वारा बरामद
रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राउँदै गरेको ठूलो परिमाणमा अवैध सुन प्रहरीले बरामद गरेको छ । निर्वाचनको सुरक्षाका क्रममा खटिएका प्रहरीहरुले चेकजाँच गर्ने क्रममा बालाजु बाइपासबाट १० किलो सुन बरामद गरेको हो । काठमाडौं प्रहरी परिसरले
काँकडभिट्टा गोल्डकप जितेसँगै आर्मीले गर्यो ह्याट्रिक
झापाको काँकडभिट्टामा जारीे मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि हात पारेसँगै त्रिभुवन आर्मी क्लबले यो सिजनमा ह्याट्रिक गरेको छ। आर्मीले यसअघि वीरगंज र झापाकै सताक्षी गोल्डकपको उपाधि हात पारेको थियो। मनाङका खेलाडीले प्रहार गरेको तीन पेनाल्टी आर्मीका
यस्ताे छ अाचारसंहिता तोड्न दलहरूबीच प्रतिस्पर्धा
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे। वडाध्यक्ष श्यामबाबु चौरसिया र नगर प्रमुख सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको शिलान्यास गरे पनि नगर परिषदबाट धर्मशाला

