सिमा समस्याको स्थायी समाधानको लागि निरन्तर पहरेदारी गर्छौ – सिंह

माअाेवादी केन्द्र निकट भातृसंगठन अखिल क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले भारतीयहरूले नेपाली सिमामा गरेकाे ज्यादतीकाे बिरूद्भमा दिर्घकालीन समास्याकाे सामाधान खाेज्नु पर्ने बताएकी छन ।

अखिल क्रान्तिकारीकाे ५ नं प्रदेशकाे बैठकमा प्रशिक्षण दिदै सिंहले  सुत्दा नेपाली उठेपछि भारती हुने सिमामा रहेको हाम्रो राष्ट्रकाे बिडम्वनपुर्ण अवस्था अन्त्यको लागि युवा विद्यार्थीले अब साेच्नुपर्ने बताइन । उनले अब समास्याकाे  स्थायी रुपमा समाधान गर्न निरन्तर पहरेदारी गर्नेुपर्ने अाबश्यक्ता रहेकाे समेत बताइन ।

बेला बेला उठिरहने सिमा समस्या लामो समय देखि पुनरावृत्ति भएको यसको दृघकालिन रूपमा समाधान खोजनु पर्ने उनकाे भनार्इ थियाे ।  बैठकले सिमा समास्याकाे बिषयमा दिर्घकालिन समास्या समाधान तिर खबरदारी गर्ने ।  १ महिने संगठन सुदृढीकरण लगायतक माघकाे २४ र २५ गते स्कुलिङ चलाउने सम्मा निर्णय गरेकेा बताइएकाे छ ।