समाचार Archive
अाखिर भारतको बिजुली कहिलेसम्म ?
नेपाल विद्युत प्राधिकरणले चैतसम्मका लागि भारतबाट १६० मेगावाट परिमाणमै बिजुली ल्याइराख्ने सम्झौता गरेको छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन हुँदै आउने बिजुलीको विद्युत खरिद सम्झौता बुधबार नविकरण गरेको हो । प्राधिकरण्ढाका कार्यकारी निर्देशक कुलमान
साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै नेपाली सेना
अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ । रुसको कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई–१७
नेपाल र चिन पर्यटन प्रवद्र्धनका लागि पहिलो अन्तराष्ट्रिय फोटोग्राफी प्रतियोगिता सुरु
छन्दू, चीन । पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तराष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनमा सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले रुद्राक्षको माला लगाएर विदाई
मृग भनेर गोली हान्दा महिला घाइते !
सिकारीको गोली लाग्दा काठमाडौंको टोखास्थित झोरको जंगलमा एक महिला घाइते भएकी छन् । मृग भनेर ती सिकारीले महिलालाई गोलो हानेका थिए । बुधबार दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न जाँदा जंगलमा यो घटना भएको हो

महेन्द्रनगरमा अन्तर्राष्ट्रिय कुस्ती सुरु
महेन्द्रनगरमा अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ कार्यक्रम शुरु भएको छ । शुक्लाफाँटा एकता समाजको आयोजनामा स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मन्त्रका साथ नेपाल–भारत दंगल कुस्ती रेस्लिङ प्रतियोगिता शुरु भएको हो । शुक्लाफाँटा एकता समाज

सिंहदरबारबाटै सरकारी गाडीको चक्का चोरी
राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारबाटै सरकारी गाडीको टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर रहे । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा२झ २९२७ नम्बरको टोयोटा

फिल्मी शैलीमा लुट्न खोज्ने गिराेह प्रहरीको फन्दामा
गत मंसिर २५ गते इलाममा ३ थान बेवारिसे पेस्तोल फेला परेको घटनामा फिल्मी शैलीमा योजनाबद्ध रुपमा २ करोड ५७ लाख ५८ हजार रकम लुट्न खोजिएको खुलेको छ । इलाम नगरपालिका ८ तिल्केनीमा बेवारिसे अवस्थामा हतियार फेला
लत्ताकपडा खरिदमा पनि कमिशन खोज्दा…
सशस्त्र प्रहरी भित्र लत्ताकपडा खरिदमा कमिशन खोज्दा ४० करोड रुपैंया फ्रिज हुने अवस्थामा पुगेको छ । अवधि नपुगेको कम्पनीलाई ठेक्का दिने चक्करमा नियम अनुसार पाउने लत्ताकपडाबाट सम्पूर्ण सशस्त्रका कर्मचारी बञ्चित हुने भएका छन् । आजको अन्नपूर्ण

राष्ट्रसंघीय अन्तराष्ट्रिय स्वयमसेवा सम्मेलनमा नेपालबारे छलफल
चीन,बहुचर्चित बेल्ट एण्ड रोड परियोजनालाई आधार मान्दै चीनको राजधानी पैचिंगमा अन्तराष्ट्रिय श्वयंसेवा आदानप्रदान सम्मेलन सम्पन्न भएको छ । सम्मेलन उद्घाटन समारोहमा बोल्दै संयुक्त राष्ट्र संघीय श्वयंसेवक संस्थाका कार्यकारी संयोजक ओलिभिएर आदमले राष्ट्र संघीय श्वयंसेवकहरुको भूमिका महत्वपूर्ण

राजन भट्टराईले हारे, अब के हुन्छ ईपीजी टोली ?
नेपाल र भारतबीच रहेका सबैखाले सन्धि र सम्झौता पुनरावलोकन निम्ति सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपाली टोली पुनस्संरचना गर्ने कि गठन प्रक्रिया परिवर्तन गर्ने भन्ने अन्योल देखिएको छ। छैटौं बैठक सरेर आफैं अन्योलमा

