समाचार Archive

संसद भवन मर्मतका लागि चिनियाँ टोली आयो

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको भौतिक र प्राविधिक तयारी धमाधम भइरहेका बेला उक्त केन्द्र मर्मत गर्नुपर्ने बेला भएको भन्दै छिमेकी चीनबाट प्राविधिक टोली आएको छ । चिनियाँ प्राविधिक टोली आएपछि संसद् सचिवालय र

यसरी आउँदैछ चिनियाँ रेल

चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ। ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन ९केरुङदेखि काठमाडौं० रेल यातायातमा जोडिने बाटो खुल्नेछ। ‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्,  निर्माणका लागि

केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी

सरकारले प्रदेश सरकारका ५ सय ५६ वटा कार्य जिम्मेवारीसहितको विस्तृतीकरण प्रतिवेदन ९मार्गनिर्देशन० सातै प्रदेशमा पठाएको छ। साधन९स्रोत र कर्मचारीको चर्को अभाव खेप्नुपरे पनि केन्द्रले सम्पूर्ण कार्य जिम्मेवारी र अधिकारसहितको स्पष्ट मार्गनिर्देशन पठाएपछि सातै प्रदेशका सरकारलाई काम

तीन महिनामा ११ सय पुगे विदेश

पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी

निर्वाचन प्रक्रियाद्धारा मुख्यमन्त्री चयनगर्ने फोरम नेपालको निर्णय

धनुषा, संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावीमुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयनगर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ । 

दुर्इ जिल्लाको प्रवेशद्धारको रुपमा रहेको बाटो पक्की

रोल्पा, प्युठान र रुकुमको प्रवेशद्धारको रुपमा रहेको होलेरीको भित्रि वजारमा वाटो पक्की गरिएको छ । यसअघि कच्ची बाटो रहँदै आएको होेलरी भित्रि वजारको बाटो अहिले पक्की वनेको हो । तिला रोडदेखि भित्री बजारसम्मको १ सय ८०

अब दुर्इ नम्बर प्रदेशमा दौरा सुरुवाल लगाउन नपाइने

सङ्घीय संरचनामा देश गएपछि अब सबै प्रदेशले आआफ्ना सरकारी भाषादेखि मुख्य पोशाकहरु तोक्ने भएका छन् । यसैबीच दुर्इ नम्बर प्रदेशमा कोट दौरा सुरुवाल लगाउन नपाइने भएको छ । प्रदेश सभाको पहिलो बैठकले सभाको मर्यादा पालकका रुपमा

बल्ल टुंगियो मर्यादाक्रम

गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका छ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। जसअनुसार राष्ट्रपतिलाई पहिलो

प्रहरीसँगै घुस असुल्ने प्रहरी यसरी पक्राउ परे

गत साता भक्तपुरको दधिकोट नजिकै सडक किनारमा स्कुटर रोकेर एक प्रहरी जवान उभिइरहेका थिए। यत्तिकैमा एउटा टिप्पर आयो। साँघुरो सडकमा गाडी पास हुन गाह्रो भएपछि चालकले भने, ‘किचिदिऊँ तेरो स्कुटर’ टिप्पर चालकको शब्दले प्रहरी जवान झोक्किए।

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर