समाचार Archive

सिंचाई विभागमा दिनहुँ यसरी चल्छ जुवातास
जावलाखेलस्थित सिँचाइ विभाग कार्यालयमा कर्मचारीहरू दिनहुँ तास खेलेर बस्ने गरेका छन्। कार्यालयको मुख्य भवनमा बुधबार विज्ञहरूको उपस्थितिमा गोरखा भूकम्प २०७२ को सम्झनामा अन्तर्क्रिया भइरहेको थियो। भूगर्भशास्त्री प्राध्यापकहरूले भूकम्पको विश्व इतिहास, जापान, चीनलगायत भूकम्पीय जोखिम मुलुकले अपनाएका
काठमाडौं महानगरपालिकाका इञ्जिनियर भ्रष्टाचारी ठहर
काठमाडौं महानगरपालिकाका एक इञ्जिनियरले भ्रष्टाचार गरेर करिब २ करोड बराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। महानगरपालिकाका नक्सा फाँटमा काम गर्ने इञ्जिनियर देवेन्द्र डंगोललाई गैरकानुनी आर्जन गरेको मुद्दामा दोषी ठहर गर्दै

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट
वैशाख १० । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि

सुन तस्करको नयाँ शैली
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नयाँ शैलिमा एक करोड मुल्य बराबरको सुन तस्कर गर्ने भारतीय पक्राउ परेका छन् । सुनलाई तरल अवस्थामा बनाएर तस्करी गर्ने भारतीय नागरीक महेश रामचन्द्रलाइ पक्राउ गरीएको प्रहरीले जनाएको छ। शुक्रबार एक किलो ९
मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ
मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष
सरकारलाई नै टेर्दैनन् कर्मचारी
सरकारले निकै कसरत गरे पनि प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सकेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउन निकै मिहिनेत गरे पनि कर्मचारी स्थानीय तह र प्रदेशमा जान आनाकानी गरिरहेको पाइएको छ। सरुवा
स्मार्ट लाइसेन्स लिँदा अनिवार्य कक्षा
नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्यरूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागँ गर्ने भएको छ। सवारी दुर्घटना न्यँनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीबोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरूपमा कक्षा
तालाबन्दीपछि पत्रकार महासंघको प्रदेश निर्वाचन सर्यो
नेपाल पत्रकार महासंघको प्रदेश स्तरको निर्वाचन कार्यक्रम शुक्रबारबाट शुरु गरिने तय भएपनि तालाबन्दीका कारण सरेको छ । उपत्यका प्रदेश निर्वाचन समितिले आज बिहान १० बजेबाट निर्वाचनका लागि उम्मेदवार दर्ता समय तोकिएकोमा आजै बिहान क्रान्तिकारी पत्रकार संगठन
दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरियो
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । काठमाडौं, वैशाख ७ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।
सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा
नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट अन्त्य गरेको पनि २५ वर्ष बितिसकेको छ ।

