समाचार Archive

मेलम्ची खानेपानी अायोजना : माछो – माछो भ्यागुतो

हाति आयो हाति आयो फुस्सा जस्तै भएको छ । काठमाडौबासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानीको रामकहानी पनि । बिभिन्न बहानामा अलपत्र परेको मेलम्चीखानेपानी आउदो दशैमा काठमाडौ पुग्ने बताइए पनि कामको गति हेर्दा करिब करिब नपुग्ने निश्चित प्राय

ग्वाटेमालामा: शताब्दीयताकै भीषण ज्वालामुखी विस्फोट

ग्वाटेमालामा एक शताब्दीयताकै सबैभन्दा भीषण ज्वालामुखी विस्फाेट भएकाे छ र यसका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भइसकेको छ। ‘फोएगो’ नामकाे उक्त ज्वालामुखी ल्याटिन अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक मानिन्छ । सन् १९७४ मा साेही ज्वालामुखीमा

उद्धारका नाममा कमाउ धन्दा गर्नेमाथि छानबिन हुँदै

पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ । काठमाडौं, जेठ २२ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई बिरामी बनाई फर्जी उद्धार गर्दै

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४वटा विभाग बनाउन सिफारिस गरेको छ।

झमेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि एकीकृत पार्टीका नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। तर, निर्वाचन आयोगमा उक्त नामको दल यसअघि

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब एक लिटर पेट्रोलकाे ११३

सरकारले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको हो ।  निर्णयअनुसार पेट्रोल, डिजेल, तथा मट्टितेलको भाउ प्रतिलिटर रु ३–३ बढाइएको

४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसदहरु आक्रोशित !

स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी

हत्या भएको भनिएका पत्रकार एकाएक पत्रकार सम्मेलनमा देखिएपछि…..

एजेन्सी,युक्रेनले ‘हत्या भएको’ भनेर प्रचारित एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवितै रहेकाे पाइएकाे छ । उनकाे हत्या भएकाे भनेर विश्वव्यापी रूपमा समाचारहरू अाएपछि उनी अाफै पत्रकार सम्मेलनमा देखा परेका छन् । उनी एकाएक जीवित र सकुशल

कानुन मिचेर “दुनो” सोझ्याउँदै केही जर्नेल

नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै सेनाका केही अधिकृतहरू नै रुष्ट बनेका

दुर्गममा जान मान्दैनन् कर्मचारी – मनाउनै हम्मेहम्मे

सरकारले सरुवा गरेर जिम्मेवारी तोके पनि केन्द्रका कार्यालयमा कार्यत्ररत कर्मचारी दुर्गम जान नमान्दा जनताको काम प्रभावित भएको छ । स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले आ आफ्नो तोकिएको क्षेत्रमा काम नगरेका कारण कुनै