समाचार Archive

बाघको संख्या वुद्धि

बांके, बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको

चल्ने भयो भदौदेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल….

काठमाण्डौ, जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । भारतीय पक्षले यसअघि नै रेल खरिदका

अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाटै सुरक्षा खतरा

काठमाण्डौ, नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए । विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा भु-माफियाले झ्याम पारेपछी…..

काठमाडाैं, भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले

यसरी जन्माईन १६ वर्षसम्म भोक हड्तालमा बसेकी इरोम शर्मिलाले जुम्ल्याह सन्तान

एजेन्सी, हरेक वर्ष मे महिनाको दोस्रो आइतबार अन्तराष्ट्रिय मदर्श डे मनाइन्छ । यो दिन भारतको मनिपुरकी आइरन लेडी भनिने नागरिक अधिकारकर्मी इरोम शर्मिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । शर्मिलाले बेंगलुरुको अस्पतालमा बच्चालाई जन्म दिएकी हुन्

प्रतिबन्ध छल्दै विप्लबका विद्यार्थी संगठन निर्माणमा

बर्दिया, विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती बर्दियाले प्रतिवन्धका वावजुत संगठन विस्तार अभियान लाई तिव्रता दिएको छ । वारवर्दिया नगरपालिका वडा.न.६ मा रहेको जनता माध्यामिक बिद्यालयमा ४१ सदस्य मुल इकाई

करिश्मा मानन्धरको घरमा चट्याङ,यसरी चिरियो रुख

काठमाडौं,अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन्

नापी कार्यालयका सर्वेक्षक २० हजार घुससहित समातिए

परासी ,नापी कार्यालय परासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई कार्यालयबाटै रङ्गे हात पक्राउ गरेको हो। बर्दघाट नगरपालिकाका

अन्ताराष्ट्रिय विमानस्थलको मर्मत कार्यमा ठेकेदार कम्पनीको चरम लापरवाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ । एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको

नुहाउन गएका दुई बालकको डुबेर बेपत्ता

धनगढी,कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको