समाचार Archive

मेलम्चीको पाइपलाइन बनाउँदा फसेका दुई जनाको मृत्यु
मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई कामदारको मृत्यु भएको छ। सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी

हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार
काठमाडाैँ,नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का

मोटरसाइकल चोरी गर्ने काइदाको तरिका
काठमाडौं, मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली

जस्ले ७ करोड भन्दा धेरै राजस्व हिनामिना गरे….
काठमाडौं, विशेष अदालतले ७ करोड रुपैयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,

चौरीपालकलाई सोलार बत्ति प्रदान
रामेछाप, दोलखा जिल्लाको शैलुङ गाउँपालिकाका चारजना चौरीपालक किसानहरुलाई सोलार बत्ति बितरण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र उपाध्यक्ष लालमाया योन्जनको उपस्थितीमा किसानहरुलाई सोलार वितरण गरिएको हो । सोलार पाउने किसानहरु शैलुङ गाउँपालिका १ का ढलबहादुर

बुद्धिबंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिनेपट्टिको माथिल्लो बुद्धि बंगारो खुस्किएको छ । बंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ भएका छन् । ओलीले आफूलाई आरामको आवश्यकता भएको बताएका छन् । शनिवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा

बिजुली बजार पुलमा टाटा मोबाइल दुर्घटना
काठमाडाैँ, काठमाडौँको बिजुलीबजारको पुलमा तरकारी बोकेको टाटा मोबाइल गाडी दुर्घटना भएको छ। तरकारी बोकेर माइतीघरबाट तिनकुने तर्फ जाँदै गरेको टाटामोबाइल दुर्घटना भएको हो । टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा ब्रेकभई फेल शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको

काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडाैँ,काठमाडौको कोटेश्वरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।ठक्कर दिने बा ४ ख ३२ ५८ नम्बरको बस र त्यसका

कागज उद्योगको गोदाममा आगलागी हुँदा लाखौको क्षेति
सोलुखुम्बु, सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ गोलीमा संचालित पिके हिमचुली नेपाली कागज उद्योगको गोदाममा आगलागी हुदा करिब ४३ लाखको क्षेति पुगेको छ । मंगलबार राति विद्युत सर्टबाट भएको आगोलागीबाट विक्रिका लागि तयारी अवस्थामा रहेका नेपाली कागज, अर्गेली,

चार दिन देखी खोल्सामा खसेका युवकको सकुशल उद्धार
कास्की, चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने