समाचार Archive

नागढुंगा–नौबीसे सुरुङमार्गको सर्भे गर्दै ठेकेदार कम्पनी
नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ। कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो। उक्त सर्भेपश्चात् निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार हुने र

विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ
बुटवल । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद

पाटे बाघको छालासहित ६ जना पक्राउ
धादिङ ,पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन्। पृथ्वीलोकमार्गस्थित गजुरी गाउँपालिका-२, चालिसेबाट धादिङ प्रहरीले एक थान पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको हो। पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार हुँदै छ भन्ने

भक्तपुर क्यान्सर अस्पतालमा झडप
भक्तपुर,भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत
नेपालगन्ज,बाँके नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत भएका छन । नेपालगन्जको ब्यवसायीक क्षेत्रमा उल्लेखय भुमिका खेलेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले अन्सारीलाई सम्मानीत गरेको हो । नेपालगन्ज उद्योग बाणिज्यसंघको २८ औं साधारण सभामा अन्सारीलाई युवा उद्यमीका

न्युरोडबाट सात जना जुवाडे पक्राउ
काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,

जन्ती बस दुर्घटना एक जनाको मृत्यु, ४० घाइते १७ को अवस्था गम्भीर
धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस

यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त
‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ । फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै

अब पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारवाही
काठमाडौं । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही

गुरूकुल बचत तथा ऋण सहकारी संस्थाले गर्यो हडियाबाबा मन्दिर परिसर सरसफाई
नेपालगन्ज,बाँके गुरूकुल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले शनिबार नियमित सरसफाइ अन्तरगत नेपालगन्ज उप–महा नगरपालिका वडा नः ६ स्थित रहेको हडियाबाबा मन्दिर परिसरमा सरसफाइ गरेको छ , ।“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी “ भन्ने मुल