समाचार Archive

वन मौरीले टोक्दा १ जनाको मृत्यु

भरतपुर, चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको हो । घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा

२८० एम्पुल लागू औषधसहित २ जना पक्राउ

पोखरा,पोखरा लगायत कास्कीका शहरी क्षेत्रमा लागू औषध तस्करी गर्ने २ जना (ड्रग पेडलर) पक्राउ परेका छन् ।वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोली ठूला मात्रामा लागू औषध सहित २ जना ड्रग पेडलरलाई पक्राउ गरेको हो । पक्राउ

रेसुंगाका किसानलाई बजारको छैन चिन्‍ता

गुल्मी,किसानले उप्पादन गरेका कृषि उपजलाई रेसुङगा नगरपालिकाले सिधै खरिद गरिदिने गरेको छ। बिचौलियाको मारमा किसानहरु पर्ने गरेको सन्‍दर्भमा किसानले सिधै वास्तविक मूल्य पाउनका लागि घरमै गएर किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सिधै खरिद गरी ल्याउने गरेको

चितवनमा सञ्चालन प्रहरीको पेट्रोल पम्प

चितवन, नेपाल प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२ स्थित बाइपास पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले उद्घाटन

राप्तीमा बालबालिका र मानसिक उपचार सेवा शुरु

घोराही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवाको शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आएपछि सेवा शुरु गरिएको अस्पतालका शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए । बरिष्ठ बालरोग

ट्राफिक नियम पाल्ना नगर्नेलाई एक लाख जरिवाना

काठमाडौं ,सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ। हाल सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ।

भाडाको कोठाभन्दा सस्तो लज

सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर

मेनपावरमा मंसिरमा मात्र पाँच करोड ठगी

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र

युवा विदेशिएर मुलुक समृद्ध हुँदैनः थापा

कञ्चनपुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि

हिमपातका कारण लुक्ला र फाप्लु हवाई सेवा ठप्प,

सोलुखुम्बु ,निरन्तर परेको हिमपातले अबरुद्ध ओखलढुंगा जन्तरधाप, सल्लेरी फाप्लु सडक खण्ड आंशिक रुपमा खुलेको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई संघीय तथा प्रदेश राजधानी जोड्ने उक्त सडक खण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुन: