समाचार Archive
नापी कार्यालय सर्भेक्षक ७५ हजार घुससहित पक्राउ
वीरगञ्ज,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी

माघीको अबसर पारेर प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा
नेपालगन्ज,बाँके थारु समुदायको महान पर्ब माघीको अबसरमा प्रदेश नम्बर ५ सरकारले २ दिन सार्वजानीक बिदा दिने भएको छ । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको हो । प्रदेश ५

कोइला बालेर सुतेकी महिलाको मृत्यु
सुर्खेत,वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ ।कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल
१० हजार घुससहित वनअधिकृत पक्राउ
बर्दिया- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित एकजना सहायक वनअधिकृतलाई पक्राउ गरेको छ । काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत आनन्द

सभामुखको नाम पुस २७ मै टुंगो लगाउँछौंः शर्मा
काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुस २७ गतेभन्दा अघि नै सभामुखको नाम टुंगो लाग्ने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना

चार मुलुकका लागि श्रम काउन्सिलर
काठमाडौं,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार कार्यरत विभिन्न चार मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबियाको श्रम काउन्सेलरमा जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला
नक्कली नागरिकता बनाएर पैसा निकाल्ने २ जना पक्राउ
बारा,नक्कली नागरिकता बनाएर अरुको नाममा मनी ट्रान्सफरमार्फत पैसा निकाल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कलैया बजारबाट किर्ते नागरिकता बनाएर मनी ट्रान्सफरबाट विभिन्न व्यक्तिको नाममा पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ

नगरप्रमुख नै ठेकेदारीमा लागेपछि…..
बारा ,कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफैँ संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि सोही प्रवृत्ति देखिएको छ। विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगरप्रमुख भरतबहादुर भण्डारीले जनप्रतिनिधि भइसकेपछि पनि त्यसलाई निरन्तरता दिएको
प्रहरीलाई चलचित्रमा नकारात्मक रुपमा प्रस्तुत नगर्न खनालको आग्रह
काठमाडौँ,यातायात व्यवसायीले सार्वजनिक सवारीसाधान सञ्चालनका सम्बन्धमा १९ बुँदे प्रतिबद्धता जनाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालको संयोजनमा महाशाखामा सरोकारवाला पक्षसँग भएको छलफलपछि यातायात व्यवसायीले १९ बुँदे प्रतिबद्धता जनाएका हुन् । एसएसपी

मोबाइल चार्जको लोभ देखाए र कोठामा लगेर बलात्कार
सिरहा,सिरहाको गोलबजार नगरपालिका–६ मा आइतबार राति एक युवती सामूहिक बलात्कृत भएकी छन् । सिरहाकै विष्णुपुर गाउँपालिका घर भएकी युवती गोलबजारमा आफन्तकोमा आउँदै गर्दा बलात्कृत भएकी हुन् । घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल पनि ‘अफ’

