समाचार Archive

यसरी मनायो मितिनी नेपालले ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस
काठमाण्डौ । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका हक अधिकारको लागी काम गर्ने संस्था मितिनी नेपालले मितिनी नेपालले ७१औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, बिशेष र्यालीको आयोजना गरि मनाएको छ । मितिनी नेपालले भृकुटी मण्डपबाट शान्तीाटीकासम्मा बिशेष र्यालीको

राँझा पुग्यो सिक्टा सिँचाइ आयोजनाको पानी
नेपालगञ्ज,बाँके सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो । त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै

नयाँदिल्लीमा आगलागीः ३५ मजदुरको मृत्यु, १५ जना घाइते
एजेन्सी । भारतको नयाँदिल्लीमा एक गोदामघर आगालागी हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आइतबार बिहान भएको उक्त आगलागी झाँसी रोडस्थित अन्न भण्डार नजिकै रहेको एक कारखानामा भएको हो । भारतीय मिडियाहरूले जनाएअनुसार आगलागी हुँदा

बिश्वको चर्चित हतियार एके–४७ का डिजाइनरको निधन
एजेन्सी । एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको निधन भएको छ । विश्वभर लोकप्रियता कमाएको एके–४७ राइफलका ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको हो । या राइफल विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको र रुचाइने मेसिनगन

सशस्त्र प्रहरीले गर्यो पेस्तोल बरामद
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौलीबाट एक थान पेस्तोल, सोमा प्रयोग हुने ५ राउण्ड गोली र

ब्राउनसुगर सहित चार जना समातिए
सुर्खेत । कर्णाली प्रदेश अन्तर्गतको दैलेखको गुराँसै गाउँपालिका–४ स्थित रानीमत्ता चेकपोस्टबाट प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका २४ वर्षीय रवीन मल्ल, २२ वर्षीय शालिकराम महत, १८ वर्षीय सौगात कार्की र राराछायाँनाथ

पचालझरना गाउँपलिकालाई रेडक्रसद्धारा स्वास्थ्य उपकरण हस्तान्त्ररण
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा रेडक्रसले आबश्यक स्वास्थ्य औजार तथा उपकरणहरु उपलब्ध गएको छ । गाउँपालिकाका प्राथामीक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक स्वास्थ्य औजार

प्रधानमन्त्री र राष्ट्रपति भण्डारीबीच अस्पतालमै २५ मिनेट कुराकानी
काठमाडौं,चिकित्सकहरुले डिस्चार्ज दिने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल परिसर पुगेकी छन्। दोस्रो पटक महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी भण्डारी र प्रधानमन्त्रीबीच करिब २५ मिनेट कुराकानी भएको

नेपालगञ्जको गणेशपुरमा एक युवकको शवं फेलाः हत्या गरिएको आशंका
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवकको शवं फेला परेको छ । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

बाग्लुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु
गुल्मी, तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार