समाचार Archive

वन्यजन्तुमा पनि क्षयरोग, एक वर्षमा ५ हात्ती मरे

सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती म-यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने

भ्रमण अघि नै घटे पर्यटक

२० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो

किन दले खोकनाबासीले आफ्नै अनुहारमा कालो मोसो ?

काठमाडौं,तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र साँस्कृतिक सम्पदा नष्ट गर्ने भन्दै ललितपुरको खोकनाका वासिन्दाले आफ्नै मुखमा कालो दलेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा कालो

नायक सुब्बा कुइँकेल दुई हजार घुससहित पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग दुई हजार घुस लिँदालिँदै नियन्त्रण्मा लिएको छ । टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको हो

सुलेमानीको शवयात्रामा भागदौड हुदा ज्यान गुमाउने ४० पुग्यो

इरान,इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ । इरानी राष्ट्रिय टेलिभिजनले दिएको

१ सय २२ चिनियाँ नागरिक लिन भाेलि दुई वटा विमान नेपाल आउँदै

काठमाडौं- अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइने भएको छअध्यागमन विभागले चिनियाँ दूतावासकाे समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान

६० हजार रोजगारीका लागि ५ अर्ब १ करोड खर्चि‌ंदै श्रम मन्त्रालय

काठमाडौं ,सरकारले गत वर्षदेखि शुरु गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’का लागि स्थानीय तहमा बजेट पठाउन शुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षभित्र देशभर युवालाई ६० हजार रोजगारीका लागि ५ अर्ब १

भारतमा ४ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी, भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल

जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट

जनकपुरधाम,जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ ।जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच घम्साघम्सी भएको हो । मेयर साहले आफ्नो समय

३ महिना भित्रमा विदेशबाट नै श्रम स्वीकृति दिइने

काठमाडौं,सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर