समाचार Archive

आजबाट मौसममा सुधार हुने

काठमाडौं, पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना

भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ

सिन्धुपाल्चोक– एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज

कनौडियाले १२ करोड तिरे, ६ करोड बाँकी

काठमाडौँ । उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२

नेपाली समाजमा आजदेखि श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं, २५ पुस। नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ । हरेक वर्षको

प्रदेश ३ को बाग्मती र राजधानी हेटौंडा राख्ने संसदीय दलको निर्णय

हेटौंडा,प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने निश्चित भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । शुक्रबार

विप्लव समूहका जिल्ला नेता पक्राउ

नवलपरासि,सङ्गठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले

तनहुँमा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

तनहुँ ,पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका–१ का करिव २० वर्षीया मुना थापा छिन्। दुर्घटनामा १७ जना घाइते भएका छन् भने दुईजना गम्भीर घाइते रहेको

भाउजूलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

  मोरङ,आफ्नै भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका-७ केराटोल बस्ने ४० वर्षीय जगत बहादुर परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य घरायसी बिवाद हुँदा जगत बहादुरले आफ्नै ३५ वर्षीया भाउजुलाई

यसरी गरियो युवकको टिपरले किचेर हत्या

जनकपुरधाम ,खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै रहेको

कार दुर्घटनामा भारतीय नागरिकको मृत्यु

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको