समाचार Archive

छोराछोरी जिद्दी छन् भने ? यी ८ उपाय अपनाउनुस्
सन्तानलाई संस्कारी बनाउने तनाव आजभोलिका बुवा आमालाई हुने गरेको छ । प्राचिन समयमा समाजको बनावट, संस्कार, संस्कृति, धर्म आदीका कारणले परिवार र बालबालिकामा पूर्वीय सभ्यता र संस्कार हुने गरेको थियो । तर अहिले समय र समाज

जलेर एक महिलाको मृत्यु
सिरहा, सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी

सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्दार
कालिकोट,कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–७ कि २० वर्षीया शान्तिकुमारी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो

एउटै जिल्लामा ५८ करोडको सुन्तला
सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११

रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा लिने
सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत मन्त्री गोकुल बाँस्कोटाले
गर्भवती महिलालाई अमेरिका प्रवेश निषेध ; ट्रम्प
काठमाडौं- संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले नयाँ भिसा नियम सार्वजनिक गरेको छ। बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत

भुवनको नजर जसितातिर
काठमाडौं ,फिल्म ‘लिलिबिलि’ अभिनेत्री हुन् जसिता गुरुङ । अभिनेता प्रदीप खड्कासँगको जोडीको रुपमा अभिनय सुरुवात गरेकी उनले पहिलो फिल्मबाटै मनग्य चर्चा बटुल्न सफल भइन् । चर्चामात्र होइन, पहिलो फिल्मबाटै रातारात स्टार भएकी उनको डिमान्ड फिल्म क्षेत्रमा

७० दिनमै सकियो ‘प्रेमगीत ३’को छायांकन
काठमाडौँ फिल्म ‘प्रेमगीत ३’को छायाङ्कन सकिएको छ । ७० दिनको नियमित छायाङ्कनपछि फिल्म मङ्गलबार सकिएको हो । एक महिनादेखि मनाङको माइनस डिग्री तापक्रममा छायाङ्कनरत फिल्म युनिट बुधबार काठमाडौँ फर्किएछ । फिल्मको छायाङ्कन आफूले सोचेभन्दा पनि राम्रो
ललितपुरको बालकुमारीबाट विप्लवका कार्यकर्ता पक्राउ
ललितपुर,प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ । प्रहरीले विप्लव नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रीय कोषाध्यक्ष ‘प्रतिवद्ध’ भनिने लोमन कुमार

सुदूरपश्चिममा नेकपाबाट शारदा भट्ट विजयी
डोटी, राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट विजयी भएकी छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुनु भएकी हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय

