समाचार Archive

आत्मसमर्पण गरे एसएसपी राणाले

काठमाडौँ , धरानकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका एसएसपी शौरभ शमशेर राणाले आत्मसमर्पण गरेका छन् । एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा

एमसीसीमा सहमति खोज्न नेकपाद्वारा समिति गठन

काठमाडौं– अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाले ३ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ

विषाक्त खानाले मरे तीन गैँडा

चितवन ,चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । कुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय

सरकारले अग्‍निपीडितलाई दियो राहत

अर्घाखाँची ,अर्घाखाँचीको सन्धिखर्क ११ डिभर्नाका अग्‍निपीडित ३ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत उपलब्ध गराएको छ। डिभर्नास्थित एकै टोलका गोपाल बस्याल, बसन्त बस्याल र तारा बस्यालको घरमा विद्युत सर्ट भइ गत शुक्रबार आगो लाग्दा १८

सुनसरी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

सुनसरी, सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका

पृथ्वीराजमार्गमा लागुऔषध ओसारपोसार बढ्यो

तनहुँ,तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो । पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का

यौन शोषणको आरोपमा एसएसपी राणा पक्राउ

काठमाडौं- बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

भारतको २०२० को संघीय बजेट भाषण सुरु

भारत, भारतको संघीय सरकारको आर्थिक वर्ष २०२०/२१ को बजेटको भाषण सुरु भएको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले आफ्नो कार्यकालको दोस्रो बजेट संसदको संयुक्त सत्रमा शनिबार प्रस्तुत गरी सम्बोधन सुरु गरेकी हुन् । महिला अर्थमन्त्रीको रुपमा

दाङमा स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु

दाङ,दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ ।गोरखा मोडेल कलेजको रा१ख १०२८ नम्बरको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी

जब अज्ञात व्यक्तिले औषधि पसलमा पेट्रोल छर्केियाे

जनकपुरधाम ,जनकपुरको प्रादेशिक अस्पताल अगाडि रहेको कल्पना मेडिकल औषधि पसलमा अज्ञात व्यक्तिले आगजनी गरेका छन्। बिहीबार मध्यराति पेट्रोल र मट्टितेल छर्केर पसलमा आगो लगाएको देखिएको छ। पसलमा रहेको औषधि जलेर नष्ट भएको छ। करिब १० प्रतिशत