समाचार Archive

राप्ती नदीमा व्यवसायी शर्मा बेपत्ता, खोज्न सुरक्षाकर्मी परिचालन

कोहलपुर,बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयास्थित राप्ती नदीमा पिकनिक खान गएका एक व्यवसायी बेपत्ता भएका छन् । बैंकर्स र स्थानीय व्यवसायीहरु शनिबार पिकनिक खान अगैया बजारदेखि केही माथि रहेको झोलुङ्गे पुल नजिक गएका थिए । दिउँसो सवा

नेपालगञ्जमा एक युवकको शवं फेला

नेपालगन्ज, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ मा एक युवकको शवं फेला परेको छ । नेपालगञ्ज २२ पुरैनीका २२ वर्षिय मनोज पासीको शवं नेपालगञ्ज बसपार्क नजिकै हुलाकी राजमार्ग छेउमा भेटिएको हो ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२, पुरैनीका

टिप्पर चालकसँग लिएको घुससहित ट्राफिक प्रहरीका असई र जवान पक्राउ

बुटवल, रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर

फागुनदेखि नारायणीमा सरर पानी जहाज

नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण

भारतबाट कुखुराको मासु तस्करी हुँदै

काठमाडौं ,मागभन्दा उत्पादन बढी भएको जनाउँदै पोल्ट्री व्यवसायीले १० दिन ‘चिक्स होलिडे’ गरे। र, सेटन मेसिनमा सेट गरिएका ‘ह्याचिङ’ अण्डा मंसिर २९ गतेदेखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरे। मंसिर २९ देखि पुस ८ सम्म

पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य

सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक

चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

दाङ,चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षीया लक्ष्मी आचार्य र सोही ठाउँ बस्ने ६ वर्षीया बालिका सृष्टि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको

‘बम्जन’ पक्राउ गर्न आश्रम पुगेको प्रहरीले समात्यो ‘भोम्जन’ लाई

सिन्धुली, विवादास्पद छवीको तपश्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित आश्रम पुगेको प्रहरीले उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको छ । ‘आश्रममा रामबहादुर वम्जन भेटिएनन् । उनका निकटका सहयोगी भनेर चिनिने ज्ञानकुमार भोम्जन ‘तोप्तेन’ लाई सोधपुछका लागि नियन्त्रणमा

खडकाद्धारा बिद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण

नेपालगन्ज, बाँकेको राप्ति सोनारी गाउँपालिका वडा न. ८ स्थित जनशक्ति आधारभुत माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई युवा नेता सेर बहादुर खडका ‘सुजल’ले खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । उनले आफुले अध्यायन गरेको बिद्यालयलयका बिद्यार्थीहरुलाई खेलकुदका लागी आवस्यक पर्ने

वडाध्यक्ष धामीको शव पोस्टमार्टमको लागी उठाउने सहमती

अछाम, हत्या गरेर फालेको अवस्थामा भेटिएका पन्चदेवल-विनायक नगरपालिका वडा-२ का वडाध्यक्ष पदम बहादुर धामीको सव उठाउने सहमति भएको छ । पिडित परिवारसंग नगरपालिका र सरोकारवालाहरुको सहमतिभए पश्चात पोस्टमार्टमको लागी सव उठाउने सहमती भएको हो ।बिहिवार नगरकार्यपालिकाको