समाचार Archive

विद्यार्थी मृत्यु प्रकरणमा शिक्षकलाई १० वर्ष कैद

कञ्चनपुर, भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा एक शिक्षकलाई १० वर्ष कैद सजाय सुनाएको छ। सोमबार जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले सोही विद्यालयका शिक्षक लक्ष्मणदत्त भट्टलाई १०

चरेश र चितुवाको छालासहित पाँचजना पक्राउ

दाङ ,साढे २ किलो चरेससहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका १२ सितलपुरवाट २ किलो ५ सय ग्राम लागुऔषध चरेशसहित मुसिकोट नगरपालिका २ रातामाटाका २१ वर्षका अनिल पुनमगर, सोही नगरपालिका ६ का ४०

गायिका आस्था राउत बिरामी,अस्पताल भर्ना

काठमाडौ । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो । राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ नम्बर बेडमा राखेर उपचार भैरहेको अस्पताल प्रशासनले

म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो

गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ । गत आवको सुरुको ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संङ्ख्या ५५४ बाट

असहाय परिवारका अभिभावक शेख अब्दुल अजीज तैयबी मदनीको निधन

कपिलवस्तु, सामाजिक तथा धार्मिक सहिष्णुता कायम गरी गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आएका शेख अब्दुल अजीज तैयबी मदनीको मृत्यु भएको छ ।कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फियामा सन् १९८६ देखि शिक्षा दिदै आएका मदनीको ७१

१४ वर्ष पछि मृत्युलाई जितेर फर्के उमेश

जनकपुरधाम ,साउदी जेलबाट मृत्युलाई जितेर १४ वर्षपछि उमेश यादब घर आइपुगेका छन्। गत बुधबार नै काठमाडौं आइपुगेका उमेश सोमबार जनकपुर आएका हुन्। मृत्यु दण्डबाट जोगाएका सामाजिक अभियान्ता सरोज रायसँगै आएका उमेशलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको

शपथ कार्यक्रमको विरोध जनाउने १२ जना मानवअधिकार कर्मी पक्राउ

काठमाडौं,  शीतलनिवास अगाडिबाट स्व। अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामासहित १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोध जनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । पूर्णिमाया लामा शसस्त्र द्धन्दका वेला तत्कालिन नेकपा

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा मन्सुरीको प्यानल विजयी“

बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको प्यानल स्पष्ट बहुमतसहित विजयी भएको छ। गएराति सम्पन्न मतगणना अनुसार चुन्नाले साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारलाई २ सय ७७ मत अन्तरले पराजित गरि

२१ तोला सुनसहित एक जना पक्राउ

महोत्तरी, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आइतबार बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेका छन् ।१६ लाख

गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

काठमाडौ, गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहीलाई अनुमति दिएको थियो