समाचार Archive

दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति…
मकवानपुरको मनहरी गाउँपालिकाले दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति पाएको छ । मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पारित गराएको दुई वर्षपछि बल्ल उत्खनन्को लागि अनुमति पाएको हो । पर्सा राष्ट्रिय निकुञ्ज विभागबाट तत्कालै

सप्तकोसीमा जेटबोट बन्द हुँदा यात्रु प्रभावित
सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी
१२ किलो चरेशसहित एक युवा पक्राउ
जाजरकोट । बाँकेको कोहलपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध चरेश सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित जाजरकोट घर भई कोहलपुर १२ बस्दै आएका ३२ बर्षिय आकाश आरसीलाई पक्राउ
सञ्चारमन्त्रीको बोलीप्रति निजामती कर्मचारी युनियनको आपत्ति
काठमाडौं,नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा बोलेको अश्लील शब्दप्रति विरोध जनाएको छ । हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको

उपराष्ट्रपति निवासको गेटमा भेटियो शंकास्पद वस्तु
काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुनको निवासको गेटमा शंकास्पद वस्तु भेटिएको छ । लैनचौरस्थित लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु भेटिएको हो । एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसी टीभी फुटेजमा देखिएपछि उपराष्ट्रपतिको सचिवालयले
तत्काल बाँके–बर्दिया कर्णालीमा गाभिने सम्भावना छैन : प्रचण्ड
सुर्खेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने

प्रहरीसहित ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग्दा माग्दै रंगेहात पक्राउ परेका १ प्रहरीसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सिन्धुलीको ध्याङलेख गाउँपालिकाका इन्जिनियर दिलिप कुमार साहविरुद्ध २ लाख ३० हजार, काठमाडौंको चन्द्रागिरी

हरियाली पलाँता अभियानको शुभारम्भ, अषाढसम्मा ६ लाख विरुवा उत्पादन गर्ने दावी
कालिकोट, कालिकोटको पलाँता गाउँपालिकाले हरीयाली पलाँता अभियान शुभारम्भ गरेको छ । पलाँता गाउँपालिकाले १ बर्षमा १ लाख विरुवा रोप्ने लक्ष्य सहित हरियो पलाँता अभियान शुभारम्भ गरेको हो । शुख्खा पलाँता क्षेत्रमा १ घर १ नर्सरी उत्पादनसँगै

डाेल्पाका कैदिकाे आग्रह जुस चाहिएन, बरू नयाँ भवन चाइयाे
डोल्पा ,प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोल्पाका कैदीबन्दी र बिरामीलाई जुस र बिस्कुट वितरण गरिएको छ। बुधवार बिहान सदरमुकाम दुनैमा पञ्चेबाजासहित निकालिएको प्रभातफेरी कार्यक्रमपछि कारागारका ३२ जना कैदीबन्दी र जिल्ला अस्पताल डोल्पाका पाँचजना बिरामीलाई जुस र

अनुमति बिना सञ्चालन गरिएका उद्योग बन्द गर्न निर्देशन
काभ्रे, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा

