समाचार Archive

सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा विपन्न व्यापारीलाई राहत प्रदान

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न व्यापारीलाई शुक्रबार राहत प्रदान गरेको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर

पचालझरनामा किसानको अन्न बाली किनेर विपन्नलाई राहत

कालिकाेट, कालिकोटको पचालझरना गाउँपालिको स्थानीय अन्न बाली खरिद गरेर विपन्नलाई राहत दिने भएको छ । गाउँपालिकाले स्थानीय रूपमा उत्पादन हुने मकै, कोदो खरीद गरेर विपन्नलाई राहत दिने भएको हाे । लकडाउनका कारणले खाद्यान्न समस्या भएका परिवारलाई

अलपत्र नागरिकहरुका लागि मुडकेचुला गाउँपालिकाको राहत प्याकेज घोषणा

डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर अलपत्र परेका बिध्यार्थी ,बिरामी र कामदारहरुका लागि बिशेष राहतको प्याकेज घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नागरीकहरुका लागि बिशेष राहतको प्याकेज घोषणा गरेको हो । काम

कुशे गाउँपालिकाले बनायो पाँचकाटियामा क्वारेन्टाइन

कुशे गाउँपालिकाद्धारा पाँचकाटियामा क्वारेन्टाइन थापना गरिको छ । कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित रामचन्द्र प्राथमिक बिद्यालयको भवनमा गाउँपालिकाद्धारा क्वारेन्टाइन स्थापना गरिएको हो । गाउँपालिका कै बढि जनंख्या वडा नम्बर ५ देखि ९ सम्म रहेको जानकारी दिदै गाउँपालिकाका

सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई जना पक्राउ

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक

बाँकेका ७० नमुना मध्ये ६४ रिपोर्ट ‘नेगेटिभ आउन बाँकि

बाँकेबाट अहिलेसम्म ७० जनाको ‘थ्रोट स्वाव’ संकलन गरी कोरोना परिक्षणकालागि पठाईएको छ । जसमध्ये शुक्रबार बिहान ७ बजेसम्म ६४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार

नेपाल–भारत सीमामा थप कडाइ

काठमाडौं , नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ । त्यस्तै लकडाउन पनि केही समय

सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वमसेविकालाई चेम्बरद्वारा मेडिकल मास्क प्रदान

भालुवाङ,  दाङको एक संस्थाले कोरोना संक्रमणबाट सुरक्षित रहन सुरक्षाकर्मी,पत्रकार र महिला स्वास्थ्य स्वमसेविकालाई बिहीबार मेडिकल मास्क उपलब्ध गराएको छ । दाङ जिल्ला चेम्बर अफ कमर्सले उपलब्ध गराएको ५ सय पिस मास्क राप्ती गाउँपालिका चेम्बर अफ कमर्सलाई

बाँकेमा लकडाउन उल्लङ्घन गर्ने १ सय १७ प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्ने १ सय १७ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग गरि सय जना पुरुष १७ जना महिलालाई नियन्त्रणमा लिएको हो । नेपालगन्जका

पचालझरना गाउँपालिकाले बिपन्न सुमदायको लागि गर्यो यस्तो निर्णय

कालिकोट, कालिकोटको पचालझरना गाउँपलिकाले बिपन्न समुदायलाई लकडाउन अबधिमा समास्या परे राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  बिहिबार गाउँपालिकाको कार्यालय जारकोटमा बसेको बिपद ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको  हो । गाउँपालिकाले तत्काल पालिकामा असहाय, अनाथ,