समाचार Archive

लागूऔषधसहित जमुनाहाबाट चिनीको ट्रक र सहचालक प्रहरी फन्दामा

नेपालगञ्ज, बाँके  नेपालगञ्ज जमुनाहा नाकाबाट प्रहरीले चिनी बोकेर आएको ट्रकबाट लागूऔषध कोरेक्स, सुपरपावर र बिडी बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोशाकको टोलीले इलाका प्रहरी जमुनाहा र भन्सार कार्यालयको बिचबाट लागुऔषधसहित ट्रकलाई

हतियारसहित धनुषामा दुई जना पक्राउ

काठमाडौँ, धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ

जब रगतको खोजिमा हिडेका वृद्धलाई सेनाले नांगै बनायो

काठमाडौं, आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ। राष्ट्रिय सुरक्षा

धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

धनुषा , धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साह

विश्वभर कोरोनाबाट ४७ लाख ९८ हजार संक्रमित, ३ लाख १६ हजारको मृत्यु

काठमाडौं,  कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

यसरी गरियो कोरोना संक्रमित युवाको अन्त्येष्टि, आफन्तले हेरे टाढैबाट

नेपालगन्ज,  बाँके नरैनापुरस्थित क्‍वारेन्टइनमा निधन भएका युवाकाे अन्त्येष्टि गरिएकाे छ।  नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा अन्त्यष्टि गरिएकाे हाे ।  नरैनापुर गाउँपालिका ५ का २५ वर्षीय युवकको कोरोना संक्रमितकाे शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा

कालीगण्डकीमा खस्यो एम्बुलेन्स, चालक बेपत्ता

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटमा आइतबार दिउँसो भएको एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक मुस्ताङको

सैनिक पोसाकमा पक्राउ परेका युवा सेनाका भगौडा

काठमाडौं,  लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ। आइतबार बिहान महाराजगंजबाट सैनिक प्रहरीको टोलीले सैन्य पोषाक दुरुपयोग गरेको आरोपमा २९ वर्षीय सुशील खड्कालाई नियन्त्रणमा लिएको थियो।

मृतकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुर सिल

नेपालगन्ज,  क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई  चारैतिरबाट बन्द गरिएको छ। सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र

दाङमा बैंक खुल्ने बार र समय तोकियो

 दाङ, दाङको घोराही, तुलसीपुर र लमही क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र समयको निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले घोराही, तुलसीपुर र लमहीका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र