समाचार Archive

बारा र पर्साका २३ जनामा कोरोना पुष्टि

पर्सा, बारा र पर्सामा आज (शनिबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७ जना महिला छन् ।

तटबन्धनले गढवाको दर्जनौं बस्ती बच्यो कक्रहवा खोलामा बृहत तटबन्धन

देउखुरी , गत सालको साउनमा देउखुरीकाे गढवा – ७ मक्नहवा गाउँमा कक्रहवा खोला पस्नै आँटेको थियो । खोला किनाराका स्थानीयहरु आफ्ना बोरी बिस्तरा समेत बोकेर छिमेकी गाउँमा पुगे । खोला पसेपछि सिंगो गाउँ नै कटान र

काठमाडौंमा खुकुरीले हानेर एक युवकको हत्या

काठमाडौं, काठमाडौंमा शुक्रबार राति खुकुरीले हानेर युवकको हत्या गरिएको छ । राति साढे ८ बजेतिर काठमाडौंको मनमैजुमा नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । मृतकको

गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

पोखरा,  पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमत पुष्टि भएको छ । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला

वीरगञ्जमा कोरोना संक्रमित एक जनाको मृत्यु

पर्सा , वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा

आजदेखि काठमाडौं उपत्यकामा यस्ता गतिविधि गर्न रोक

काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने

जुगल पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै

बाँके र बर्दियामा थप २३ जनामा कोरोना पुष्टि

 नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि

भदाै १ गते देखि रातीमा लकडाउन साँझ ७ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपले बन्द हुने

 दाङ ,कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ

कर्णालीमा थप ५ जनामा कोरोना पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्तिमार्फत थप ५ जना संक्रमित थपिएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये सल्यानका एकजना, जुम्लाका एकजना