समाचार Archive

उपत्यकामा जोखिम बढे पनि भीडभाड घटेन

काठमाडौं, पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको

विप्लव समूहका काभ्रेपलाञ्चोकका नेता लामा पक्राउ

काभ्रे,नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। प्रहरी

शनिबार गण्डकी प्रदेशमा थपिए २४ जना सङ्क्रमित

पर्वत , गण्डकी प्रदेशमा शनिबार ४ जिल्लाका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको कुल सङ्ख्या १६ सय ११ पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.

पर्सामा मेयर र स्वास्थ्य कर्मचारीसहित ५५ जनामा कोरोना पुष्टि

पर्सा, पर्सामा मेयर, नेपाली सेना र स्वास्थ्य ल्यावका कर्मचारीसहित थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर

बलात्कार मुद्दामा वडाध्यक्ष जेल चलान

बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन्। ५१ वर्षीय शाहीलाई जिल्ला

हवाई उडानमा यस्ता छन् मापदण्ड, यात्रुले पालना गर्नुपर्ने नियम

काठमाडौं,कोरोना भाइरसको महामारीकाबीच भदौ १ गतेदेखि नियमितरूपमा सञ्चालन हुँन लागेको हवाई उडानका लागि सरकारले आवश्यक मापदण्ड तयार पारेको छ । चैत ११ देखि ठप्प रहेको नियमित हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा ल्याउँने सरकारले निर्णय गरेसँग

कार दुर्घटनामा तीन जनाको मृत्यु

बुटवल , कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही

चितवनको सौराहामा होटल खुले, तर ग्राहक आएनन्

चितवन, चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निरास भएका छन् । होटल खुलेसँगै एक–दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । विदेशी पर्यटक

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६४ हजार पुग्यो

काठमाडौं,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २९० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख

यसकारण युवाहरु झन् बढी संक्रमित हुँदै

काठमाडौं ,युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ।  नेपालमा