समाचार Archive

ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

काठमाडौं,  काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च

अख्तियारका थप २० जनामा कोरोना संक्रमण

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए

काठमाडौं उपत्यकामा एकैदिन थपिए ८७ जना कोरोना संक्रमित

काठमाडाैं, काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

बाँकेको भेरीमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि

 नेपालगन्ज, बाँके  भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस  पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षणमा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो

संघीय संसद सचिवालका प्रवक्तामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं, संघीय संसदका प्रवक्ता समेत रहेका सहसचिव डा रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेलाई संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले रातोपाटीलाई जानकारी दिइन्

पहिलो पटक नेपालमा अपांगता प्रतिभा अवार्ड हुने

काठमाडौं, नेपालमै पहिलोपटक फरक क्षमता अपाङ्गता भएका व्यक्तिहरुकालागि अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दे दिव्यज्योति फाउण्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमि काठमाडौको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिइएको

महिला बेचविखनको आरोपमा एक पक्राउ

काठमाडौं ,महिला बेचविखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानव बेचविखन अनुसन्धान ब्युरो र भारत स्थित नेपाली दुतावास समेतको सहयोगले विभिन्न प्रलोभन पारी चार जना महिलालाई भारतमा बेचविखन गरी फरार पुरुषलाई पक्राउ गरेको हो। ब्यूरोकाअनुसार

कोरोना संक्रमण समूह–समूहमा देखिँदै

काठमाडौं , कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो । पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं , चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युवा केदार कार्कीलाई

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

काठमाडौँ ,बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ