समाचार Archive

सुर्खेतका २२ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि

सुर्खेत, कोरोना भाइरस संक्रमणबाट सुर्खेतको वीरेन्द्रनगरका एक २२ वर्षीय युवकको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा

निलो प्रकाश दिने चश्मा फाइदाजनक

एजेन्सी, निलो प्रकाश दिने चश्मा निद्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो अध्ययनको निश्कर्ष

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण

काठमाडौँ, नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा सबैभन्दा धेरै नवलपुरका ३८ जना छन् । जसमा देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् ।

नाम मात्रका कोभिड अस्पताल, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्। सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं ,विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ ।  यस्तै विश्वभरका ३

चितवनमा थप ५५ जनामा कोरोना संक्रमण

चितवन, चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना चितवनका

कर्णालीमा ७५ जना संक्रमित थपिए

सुर्खेत, कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा सुर्खेतका ३७, दैलेखका २३, जुम्लाका ३, कालिकोटका ५ तथा रुकुमपश्चिम, सल्यान, डोल्पा र जाजरकोटका १–१ जना छन्। यस्तै कर्णाली प्रदेश बाहिरका ३ जनामा

संक्रमितलाई लोकसेवाको परीक्षामा नरोक्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले लोकसेवा आयोगलाई परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। आयोगले जारी गरेको मापदण्डमा कोरोना संक्रमित प्रतिस्पर्धी परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ। त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो । बुधबार देशभर १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार