स्वास्थ्य Archive

संक्रमितले भरियो सेती कोभिड अस्पताल

धनगढी,सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल संक्रमितले भरिएको छ।कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो। ५५ शैय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।हाल ३ जनालाई

दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी

एजेन्सी,भारतमा कोरोना भाइरसको संक्रमणबाट दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।पछिल्लो चार दिनदेखि भारतमा २४ घण्टामा ३ लाख भन्दा बढी कोरोना संक्रमित हुँँदै आएका छन्। गत २४ घण्टामा ३ लाख ४९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि

कारोना संक्रमण भयावह भएपछि भारतीय धनाढ्य विदेशतिर

काठमाडौँ,कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ। भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर विदेशिएका छन् ।भारतबाट सबैभन्दा बढी उडान हुने करिडोरमध्ये दुबई

कारोना संक्रमितले गरे आत्महत्या

कोहलपुर,कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन्। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

नेपालमा थप २६१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई

पूर्व अधिराजकुमारी प्रेरणालाई कोरोना पुष्टि

काठमाडौं,पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएसँगै उनलाई थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना गरिएको छ। कोरोना संक्रमित पूर्वराजा ज्ञानेद्र शाह, पूर्वरानी पनि यसअघि नै सोही अस्पतालमा भर्ना भइसकेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र दम्पती नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पतालमा भर्ना भएका छन्। कोरोना पुष्टि भएपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको पूर्वराजाको

बाँकेमा २४ घण्टामा थप सात संक्रमितको मृत्यु

बाँके,बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा थप सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको

लामखुट्टेको टोकाइबाट बच्ने यस्ता छन ५ उपाय

गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । तर कसरी

नेपालमा थप २५५९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ५५९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पिसिआर विधिबाट ८ हजार ७९८ जना र एन्टिजेन विधिबाट ८६६ जनामा परिक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यस सँगै नेपालमा