स्वास्थ्य Archive

खतरातर्फ उपत्यकाको मानवजीवन : २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त
उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच

२६ बर्षदेखि रित्तै वीरको भिभिआईपी क्याविन !
खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा वाथरुम भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याविन २६ बर्षदेखि खाली छ । सो क्याविनमा विरामी र कूरुवा सुत्ने कोठा विरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स,

फोहोरकाे अागाेले फोक्सोमा असर
घरवरपर वा सडक सफा राख्दा धेरैले जानेको काईदा हो, वरपरको फोहो जम्मा गरेर बालिदिने । त्यसमा पनि चिसो बढेसंगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले बातावारण प्रदुषित बनाई स्वास्थ्य तथा वातावरणविद्का अनुसार

बेलायतले माग्यो ५५०० नर्स
लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ ।‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल

उपत्यकामा वर्षेनी ३२ सय किशोरीले गर्छन् गर्भपात
उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालका

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा
मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत

यसरी ठगिए एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू
एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन्। बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन्। नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत

जाजरकोटमा काम नगर्ने स्वास्थ्यकर्मीहरु कारवाहीमा
स्वास्थ्य संस्थामा नियमित काम नगर्ने जाजरकोटका स्वास्थ्यकर्मीहरु स्पष्टीकरणमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुने, लामो समय विदामा वस्ने लगायतका गुनासा आएपछि छट्के निरीक्षण तथा अनुगमण गरिएको थियो ।

यसरी ठगिँदैछन् नेपालका बिरामी भारतमा
भारतको सीमावर्ती सहर पानीट्यांकीमा जथाभावी खोलिएका क्लिनिकहरुले नेपालका बिरामीलाई ठग्ने क्रम अझै रोकिएको छैन । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा रहेका दर्जनौँ क्लिनिकहरुले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठग्ने गरेका छन् । ती

यस्ता छन घाम ताप्नुको फाइदा,बिहानीपखको घाममा पाइन्छ भिटामिन ‘डी’
कतिपय मानिसहरू सूर्यको प्रकाश मानव स्वास्थ्यको लागि कति महत्वपूर्ण हुन्छ भन्ने बारे अनभिज्ञ देखिन्छन् । बिहानीपखको घाम भिटामिन ‘डी’ को महत्वपूर्ण स्रोत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि कतिपय आम-मानिसहरूलार्इ घाम मानव स्वास्थ्यको लागि कति र