स्वास्थ्य Archive

सबै नागरिक स्वास्थ्य बिमाको पहुँचमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७मा सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुर्याउने जनाएको छ । बुधबार संघीय संसदमा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने बताएका

यसकारण गर्मिमा प्रयोग गर्नुस खरबुजा, ख्याल राख्नुस फाइदा र बेफाइदा पनि..

खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ ।

सुतेको समयमा नजिक नराख्नुहोस् यस्ता सामान

एजेन्सी, दिनभरीको व्यस्तता पछि पनि रातमा निद्र्रा नपरेको दुखेसो सुन्ने गरिन्छ । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ । तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ

हामी किन चाडै बुढो हुन्छौ ?

एजेन्सी, हामी बाँच्ने सरदर उमेर हो ७० बर्ष । यत्तिका उमेरसम्म हामी कति तन्दुरस्त रहन्छौ ? कति निरोगी रहन्छौ ? कित उर्जावान रहन्छौ ? कति सिर्जनसिल रहन्छौ ? कति गतिशिल रहन्छौ । एकैछिन उमेरको हिसाब-किताब गरौ

कुन बेला महिलालाई याैन चाहना बढी हुन्छ ?

एजेन्सी,एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्मको अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँने देखाएको छ। कभह जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग

के शाकाहारी खाना वच्चावच्चिको लागी स्वास्थ हुन्छ ? यसो भन्छन् डक्टर

एजेन्सी, बेल्जियमको रोयल एकेडेमी अफ मेडिसिनले बच्चा, किशोर–किशोरी, गर्भवती र स्तनपान गराइरहेकी महिलाले शाकाहारी खाना मात्र खान नहुने सुझाव दिएको छ । एकेडेमीले जारी गरेको वक्तव्य अनुसार बेल्जियममा ३ प्रतिशत बालबालिका शाकाहारी छन् जसले आफ्नो खानामा

स्वास्थ्यतर्फ कुल बजेटको दश प्रतिशत पु¥याउन पहल गरेको छु– स्वास्थ्य मन्त्री यादव

काठमाडौं, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।   यसअघिको बजेटमा स्वास्थ्य तर्फ कुल बजेटको जम्मा

गलत समूहको रगत चढाउँदा बालिकाको अवस्था गम्भीर

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा एक बालिकाको अवस्था गम्भीर भएको छ । सर्लाहीकी ५ वर्यीया बालिका आकृतिकुमारी साहको शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाइएको हो । मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ छ ।

टेम्पोमा प्रेमालाप

चालक आफनै धुनमा छन् । टेम्पो मध्यम गतिमा । भित्र यात्रुहरु आ–आफना गफमा । तर, चालक छेउमा अटेसमटेस गरी बसेका दुई अधवैंशेका क्रियाकलाप भने अचम्मका छन् ।   करिब ४० बर्षको उमेर कटेका जस्ता लाग्ने दुवै

दैनिक कति र किन पानी पिउने ?

हाम्रो शरीरको लगभग ७० प्रतिशत अंग पानीले बनेको हुन्छ भन्ने कुरा सवै लाई थाहा भएकै कुरा हो । पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ । खाना पकाउने, कपडा धुने, नुहाउने लगायत सबै कामका लागि पानीको आवश्यकता