स्वास्थ्य Archive

गलत समूहको रगत चढाउँदा बालिकाको अवस्था गम्भीर
बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा एक बालिकाको अवस्था गम्भीर भएको छ । सर्लाहीकी ५ वर्यीया बालिका आकृतिकुमारी साहको शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाइएको हो । मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ छ ।

टेम्पोमा प्रेमालाप
चालक आफनै धुनमा छन् । टेम्पो मध्यम गतिमा । भित्र यात्रुहरु आ–आफना गफमा । तर, चालक छेउमा अटेसमटेस गरी बसेका दुई अधवैंशेका क्रियाकलाप भने अचम्मका छन् । करिब ४० बर्षको उमेर कटेका जस्ता लाग्ने दुवै

दैनिक कति र किन पानी पिउने ?
हाम्रो शरीरको लगभग ७० प्रतिशत अंग पानीले बनेको हुन्छ भन्ने कुरा सवै लाई थाहा भएकै कुरा हो । पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ । खाना पकाउने, कपडा धुने, नुहाउने लगायत सबै कामका लागि पानीको आवश्यकता

पुरुष किन कम रुन्छन् ?
हामीले देखेको तर पूर्ण रूपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण । दुःख, आवेग, पश्चात्ताप, खुशी, प्राप्ति तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ । यो मानवीय स्वभाव हो । यस्ता क्षणमा रुनुलाई

पहिलो पटक बर्ड फ्लुबाट नेपालमा २१ वर्षीय युवकको मृत्यु
काठमाडौं- नेपालमा बर्ड फ्लुका कारण एक जनाको ज्यान गएको छ। २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) मृत्यु भएको हो। नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। निधन भएका युवा गत

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्
डोल्पा,उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि

गुल्मीमा झाडापखालाबाट एक जनाको मृत्यु
गुल्मी, मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाबाट एक जना बालको मृत्यु भएको छ। गत सोमबारदेखि फैलिएको झाडापखालाबाट वडा नम्बर ४ दजाको टमा १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। झाडापखला अझै नियन्त्रणमा आउन
यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा
सिन्धुपाल्चोक ,चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन् । तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक

कालिकोटको पचालझरनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
कालिकाेट ,कालिकाेटकाे पचालझरना गाँउपालिकालमा निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। शिविरबाट अधिकांश महिला, बृद्दबृदा र वालवालिकाल गरि करिब ११४३ जनाले सेवा लिएका छन । जसमा स्त्रिराेग सेवा २८७ जना, पाठेघरकाे क्यान्सर सम्वन्धि ल्याब जाँच परिक्षणकाेलागि

जहाँ मात्र पाँच रुपैयाँमै उपचार हुन्छ…..
काठमाडौं – बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन्् । उमेरले तीन दशक टेक्न लागेका उनी

