स्वास्थ्य Archive
डडेल्धुरामा पनि भेटियो डेंगु, सुदूरपश्चिमा मात्रै ३५ जना संक्रमित
डडेल्धुरा ,डडेल्धुरामा पनि डेंगु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरामा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ । ज्वरोका कारण उपचारका लागि डडेल्धुरा ल्याइएका उनको परीक्षण गर्दा

ई–चुरोट उत्पादन माथी प्रतिबन्ध
एजेन्सी–वासिङ्टन, संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन्
यसरी पुग्यो हिमालमा डेङ्गु ६१ जिल्ला प्रभावित
काठमाडौँ ,सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार

डेंगु संक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं, डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले
डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु
बुटवल, डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए । आचार्यलाई

सिङ्गो गाउँनै भाइरल ज्वरोको सङ्क्रमणमा
पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् । गाउँमा भाइरल ज्वरोका

भयावह डेंगुः राजधानी उच्च जोखिममा
डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ ।सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो
डाक्टरहरुले दिए सामूहिक राजीनामा
काठमाडौं,दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले चरम मानसिक पीडा खेप्नु परेको भन्दै सामूहिक राजीनामा दिएका छन्। उनीहरुले आफूहरुमाथि विभिन्न बाहनामा पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्की दिएको तथा मनोबल खस्काउने काम उपकुलपतिले गरेकाले

चिकित्सा शिक्षा सुधारका लागी बिप्लवपुत्र प्रकाशले गरे आन्दोलनको घोषणा
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले चिकित्सा शिक्षा सुधारका लागि भन्दै आन्दोलनको घोषणा गरेका छन् ।बिहिवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आन्दोलनको घोषणा गरेका हुन् । चिकित्सा शिक्षा संघर्ष

जुका–चुर्नाले सतायो ? खानोस् यी ६ खानकुराहरु
एजेन्सी, हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन्

