स्वास्थ्य Archive

डन्डिफोर आएर समास्यामा हुनुहुन्छ ? अब यस्तो गर्नुस

डन्डिफोर छालाको एक समस्या हो । यसले मानिसलाई कुरूप त बनाउँछ नै, छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ?

नर्सिङ लाइसेन्स इक्जामिनेशनको नतिजा सार्वजानिक

काठमाडौं , नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ । शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी यसपटकको परीक्षामा उत्तीर्ण भएका काउन्सिलले

नेसनल, नोबल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं, सम्पत्ति शुद्धीकरण विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ। तोकिए भन्दा बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरु आन्दोलित भइरहेका बेला विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको हो। विराटनगरस्थित नोबेल मेडिकल कलेज, वीरगन्जस्थित नेशलन मेडिकल

के तपाईलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ? अपनाउनुहोस् यी १० उपाए

काठमाडौं, आजकल धेरै मानिस अबेर रातिसम्म निन्द्रा नलागेर समस्यामा परेका छन् । यसरी निन्द्रा नलाग्नुको पछाडि भने कुनै शारीरिक काम वा थकानभन्दा पनि मानिसहरुको सुत्ने समयमा गर्ने अरु क्रियाकलापका कारणले हुने गरेको छ ।झन् प्रविधि र

निदान अस्पतालका सीईओसहित पाँच जना जेल चलान

काठमाडाैँ, पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपिन प्रधानसहित पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतले उनीहरुलाई मंगलबार पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । जेल चलान हुनेमा अस्पतालका डाक्टर

यसकारण फर्कियो रित्तै अनशनरत डा. केसीलाई लिन डडेल्धुरा पुगेको सेनाको हेलिकोप्टर

डडेल्धुरा, अनशनरत डाक्टर गोविन्द केसीलाई लिन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ।स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। त्यसका लागि आज बिहान सेनाको

मधुमेह दिवसको अबसरमा पचालझरनामा निशुल्क मधुमेह परिक्षण शिबिर

कालिकाेट, पचालझरना गाउँपालिका अन्तरगत स्वास्थ्य चौकी राम्नाकोटले मधुमेह दिवसको अबसरमा निशूल्क मधुमेह परिक्षण शिबिरको आयोजना गर्ने भएको छ । नसर्ने रोगहरुलाई मध्यनजर गरि कात्तिक २८ र २९ गते स्वास्थ्यचौकि राम्नाकोटले निशुल्क मधुमेह परिक्षण शिबिर आयोजना गर्ने

स्वास्थ्यमा समस्या देखिएपछी डा. केसी अस्पताल भर्ना

डडेल्धुरा, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको

हेर्नुहोस यस्ता छन योनीका दश रोचक तथ्य !

एजेन्सी, यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई

महिनावारी भएको बेला यौन सम्पर्क गर्दा के हुन्छ ?

एजेन्सी, धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला (सेक्स) यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।उनीहरुले गरेको अधययन