स्वास्थ्य Archive

सुर्खेतमा पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु

बिरेन्द्रनगर, कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा पनि कोरोना (कोभिड-१९) भाइरसको परीक्षण सुरु भएको छ। विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश राजधानी सुर्खेतमा पनि सुरु भएको हो। यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउने गरिएकोमा बिहीबारबाट सुर्खेतमै

अब सातै प्रदेशमा कोरोनाको नमुना परीक्षण हुने

काठमाडाैँ,अब सातै प्रदेशबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमध्ये अधिकांशबाट परीक्षण सुरु भइसकेको र बाँकीको बुधबार बेलुकाबाट सुरु हुने समेत जनाएको छ । मंगलबार परीक्षणका लागि मेसिन

मेडिकल कलेजमा सफल शल्याक्रियाबाट जुम्ल्याहा बच्चाको जन्म

बाँके, कारोना भाइरसको लकडाउनकै क्रमममा दाङको लमहीमा उपचार हुन नसकेपछि मंगलबार नेपालगञ्ज ल्याएकी एक गर्भवती महिलाको शल्याक्रिया गरेर जुम्ल्याहा बच्चाको ज्यान जोगाइएको छ । मंगलबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी डा फरहत बानुको टिमले गम्भीर

देशभर ८७ जना आइसोलेसनमा

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन मार्फत हालसम्म

सगरमाथा डेन्टलले स्वास्थकर्मी र सुरक्षाकर्मीलाई गाँसबासको ब्यवस्था गर्ने

दाङको घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिक घोराहीले लक डाउन अबधिभर स्वास्थकर्मी र सुरक्षाकर्मीहरुलाई गास र बासको ब्यवस्था गर्ने भएको छ । सगरमाथा डेन्टल क्लिनिकले आफनै भवनका ४ वटा कोठामा गाँस र बासको व्यवस्था मिलाएको  हो ।

अब एक घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने

काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

काठमाडौं, बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए

पचालझरना गाउँपालिकाको वडां न. ४ मा ६ शैयाको क्वारेन्टाईन स्थापना

कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा न. ४ मा ६ सैयाको क्यारेम्टाईन स्थापना गरिएको छ । कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्न आवस्यकता अनुसार थप्ने गरेर ६ सैयाको क्यारेन्टाईन स्थापना गरिएको हो । कुनै व्यक्तिमा कोरोनाको संक्रमण

कोरोनासँग लड्न चीनले पठायो उपचारका थप स्वास्थ्य सामग्री

काठमाडौं,कोरोना (कोभिड–१९) भाइरसको उपचारमा प्रयोग हुने थप स्वास्थ्य सामग्री चीनबाट नेपाल आइपुगेको छ । चीनबाट नेपालले किनेर ल्याएका अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायु सेवा निगमको विमान आइतबार विहान काठमाडौं आइपुगेको हो । अत्यावश्यक १२.६६ टन

‘कोरोनाविरुद्ध खोपको तीव्र गतिमा विकास हुँदै’

लन्डन,नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट विश्वभरका मुलुक आतंकित बनेका छन् । हालसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमणको दर यसरी बढ्दै जाँदा यसको उपचार